राजनीति


तिङ्लाको विद्रोह ! पुन ‘नो भोट’ अभियानमा

तिङ्लाको विद्रोह ! पुन ‘नो भोट’ अभियानमा

२९ कार्तिक २०७४, बुधबार १०:२८

हिमाली सन्देश काठमाडौँ, २९ कात्तिक / मुलुकभर प्रदेश र प्रतिनिधि सभाको चुनावी माहौल तात्दै गए पनि सोलुखुम्बुको तिङ्ला क्षेत्र सुनसान देखिएको छ । जिल्लाको सिफारिस विपरित तिङ्ला नेचासल्यान गाउँपालिकामा समवेस गरेपछि तिङ्लावासीले आफूहरुको भावना विपरीत नेचा सल्यान गाउँपालिकामा समाहित गरेकोप्रति असन्तुष्टी.....

शेर्पा प्रदेश सहित ११ प्रदेशको पक्षमा फोरम

शेर्पा प्रदेश सहित ११ प्रदेशको पक्षमा फोरम

२८ कार्तिक २०७४, मंगलवार १६:४२

हिमाली सन्देश काठमाडौं: संघीय समाजवादी फोरम नेपालले मंसिर १० र २१ गते हुन लागेको निर्वाचनका लागि आममतदाताबीच ५१ पृष्ठको चुनावी घोषणापत्र जारी गर्दै मुलुकको हितका लागि ११ प्रदेश हुनुपर्ने धारणा सार्वजनिक गरेको छ । फोरम नेपालले लिम्बुवान, किरात, मधेस, ताम्सालिङ, शेर्पा, नेवाः, तमुवान, मगरात, खसान, थरुहट.....

चुनावको निहुँमा जबरजस्ती चन्दा माग्दै वाम गठबन्धन

चुनावको निहुँमा जबरजस्ती चन्दा माग्दै वाम गठबन्धन

२८ कार्तिक २०७४, मंगलवार ११:३७

नेपालगन्ज –  निर्वाचन आयोगको आचार संहितालाई चुनौती दिँदै चुनावको निहुँ पारेर राजनीतिक दलले नेपालगन्जका व्यापारीसँग ‘जबरजस्ती’ रुपले चन्दा असुल्न सुरु गरेका छन् । नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले व्यापारीसँग चन्दा असुल्न सुरु गरेको पीडित स्वयंले गुनासो गरेपछि यस्तो तथ्य बाहिर आएको हो.....

कांग्रेसले चुनावी प्रर्चा च्यातेपछि, सोताङमा बलबहादुर केसी लखेटिए

कांग्रेसले चुनावी प्रर्चा च्यातेपछि, सोताङमा बलबहादुर केसी लखेटिए

२४ कार्तिक २०७४, शुक्रबार १५:१८

सोलुखुम्बु । नेपाली कांग्रेसका कार्यकर्ताले सोलुखुम्बुको सोताङ शिवटार बजारमा रहेको बाम गठबन्धनको चुनावी प्रर्चा च्यातिदिएका छन् । चुनावी प्रर्चा च्यातिदिएपछि आक्रोशित बनेको बाम गठबन्धनका कार्यकर्ताहरुले प्रतिनिधि सभा सदस्यको उम्मेद्धार बलबहादुर केसीलाई सोताङबाट लखेटेको बताएका छन् । आज (शुक्रबार).....

आफ्नै जिल्लामा आफ्नै कार्यकर्ताबाट लखेटिए  राम शरण महत (भिडियो सहित )

आफ्नै जिल्लामा आफ्नै कार्यकर्ताबाट लखेटिए राम शरण महत (भिडियो सहित )

२४ कार्तिक २०७४, शुक्रबार ११:५५

भूकम्पको बेलामा पिडितलाइ आएको जस्ता पाता आफुले खाएको आरोप लागेका नेता राम शरण महत आफ्नै कार्यकर्ताबाट लखेटिएका छन् । चुनावी अभियानका क्रममा भोट माग्दै गृह जिल्ला पुगेका महत लाइ आफ्नै नेता कार्यकर्ताले हुल दंगा गरेर लखेटेका छन् । लखेट्दै गरेको दृश्य पत्रकार रुद्र बलामीले आफ्नै मोबाइलमा कैद गरेका छन् । भ्रस्टचारिलाई.....