राजनीति


प्रदेशमा विद्रोह भए केन्द्रीय फौज

प्रदेशमा विद्रोह भए केन्द्रीय फौज

२६ फाल्गुन २०७४, शनिबार २०:३१

काठमाडौं : सरकारले कुनै पनि प्रदेश वा जिल्लामा सशस्त्र संघर्ष, सशस्त्र विद्रोह, पृथकतावादी र आतंकवादी गतिविधिका कारण देशको आन्तरिक सुरक्षामा गम्भीर संकट उत्पन्न भए केन्द्रीय फौजले नै नियन्त्रण गर्न सक्ने व्यवस्थासहित नयाँ कानुन बनाउन लागेको छ। केन्द्रीय गृह मन्त्रालयले संघीय शासन व्यवस्थाअनुकूल.....

प्रदेश नं. १ को नाम शेर्पा-किरात-लिम्बुवान प्रदेश हुनु पर्छ

प्रदेश नं. १ को नाम शेर्पा-किरात-लिम्बुवान प्रदेश हुनु पर्छ

२५ फाल्गुन २०७४, शुक्रबार ११:२२

हिजो आज प्रदेश नामंकनकाे बहसले समाजलाई तताएकाे छ । पहिचान र अधिकार खाेज्दै विगत लामाे समयदेखि अान्दोलनमा हाेमिएकाहरुका अा-अाफ्ना सामाजिक संघ संस्था तथा सामाजिक संन्जालका भित्ताहरुमा ब्यापक बहस चलेकाे छ । परिवर्तनलाई अात्मासाथ गर्ने नसक्ने यथास्थितिवादीहरु अाफ्नाे सिमान्त अवस्थामा पुगिसकेको माैलिक.....

फोरमले गर्‍यो सरकारमा जाने निर्णय

फोरमले गर्‍यो सरकारमा जाने निर्णय

२२ फाल्गुन २०७४, मंगलवार १४:०१

काठमाडौं : स‌घीय समाजवादी फोरम नेपालले वामगठबन्धनको सरकारमा जाने निर्णय गरेको छ । मंगलबार बिहान बसेको फोरमको बैठकले सरकारमा जाने निर्णय गरेको हो । फोरम र वामगठबन्धनबीच आजै सहमतिमा हस्ताक्षर हुने तयारी भएको छ । फोरमले प्रतिनिधि सभामा प्रत्यक्षमा १० र समानुपातिकमा ६ सिट जितेको छ । मन्त्रीको सख्यापछि.....

अष्ट्रेलियामा राजदुत शेर्पाका ६ महिना, के काम भए ?

अष्ट्रेलियामा राजदुत शेर्पाका ६ महिना, के काम भए ?

२१ फाल्गुन २०७४, सोमबार १३:५७

अष्ट्रेलियाका लागि नेपाली राजदुत लक्की शेर्पाले आफ्नो कार्यकाल सुरु गरेको ६ पुरा भइसकेको छ । गत जुन २७ तारिखमा आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएर दुतावासको जिम्मेवारी सम्हालेकी राजदुत शेर्पाले आफ्नो कार्यकालको पहिलो ६ महिनामा के गरिन् त ? दुतावासले यसै सम्बन्धमा हालसालै आफ्नो ६ महिनाको कार्यविवरण सार्वजनिक.....

प्रतिनिधि सभामा हितबहादुर तामाङले पहिलोपटक तामाङ भाषामा सपथ लिने

प्रतिनिधि सभामा हितबहादुर तामाङले पहिलोपटक तामाङ भाषामा सपथ लिने

१९ फाल्गुन २०७४, शनिबार १७:३१

प्रत्यक्ष र समानुपातिक गरी तामाङ समुदायबाट ६ जना सांसद चुनिएका छन् । जसमा हितबहादुर तामाङ, शेरबहादुर तामाङ, गंगाबहादुर तामाङ, बहादुरसिंह तामाङ, शान्ति पाख्रिन र नबिना लामा हुन् । अाइतबार नयाँ बानेश्वरस्थित प्रतिनिधिसभा हलमा प्रतिनिधिसभाका र नुप्सेहलमा राष्ट्रियसभा सदस्यको शपथ हुनेछ । पद तथा गोपनियताको.....

मुख्य


  • Himali sandsh