विचार/विश्‍लेषण


कौडीको मूल्यबराबर हिमाल आरोहीहरुको कीर्तिमान

कौडीको मूल्यबराबर हिमाल आरोहीहरुको कीर्तिमान

२२ मंसिर २०७४, शुक्रबार ०९:२५

साहसिकमध्ये मुख्य मानिने पर्वतारोहण पछिल्लो समय धमिलिन थालेको छ । न्यायालयको नजरमा सबैभन्दा माथि चढेर सकुशल फर्कनेका लागि दिइँदै आएको विश्व चर्चित रेकर्ड (कीर्तिमान) पनि नक्कली भएको फैसला गरेको छ । सर्वोच्च अदालतले मंसिर १२ गते सबैभन्दा छोटो समय ८ घन्टा १० मिनेटमा आधार शिविरदेखि सगरमाथाको चुचुरोसम्म.....

हिमाली भेगमा यति ‘हिउँमान्छे’ काल्पनिक की वस्ताबिकता

हिमाली भेगमा यति ‘हिउँमान्छे’ काल्पनिक की वस्ताबिकता

१७ मंसिर २०७४, आईतवार १७:४१

१७ मंसिर – तिब्बत र नेपालमा लोकप्रिय काल्पनिक कथाका रुपमा रहेको एसियाका सुदूर पर्वतीय क्षेत्रमा दैत्याकार बाँदरजस्तो जीव रहन्छ, जसलाई हामीले ‘यती’ का रुपमा चिन्दै आएका छौं । परापूर्व कालदेखि यती हिममानव हुन्छ भन्ने मानिँदै आएको छ । तर यसको वास्तविकताबारे भने कसैलाई थाहा छैन । अहिले भने उक्त हिममानवको.....

‘म जस्तै कोही नफसुन्` एक किशोरीको ‘कोठी’ यात्राको दर्दनाक वयान

‘म जस्तै कोही नफसुन्` एक किशोरीको ‘कोठी’ यात्राको दर्दनाक वयान

१५ मंसिर २०७४, शुक्रबार १८:५१

‘सोह्र बर्ष लाग्न लागेकी थिएँ । एसएलसी परीक्षा दोस्रो श्रेणीमा उतिर्ण भएपछि थप पढाइका लागि खर्च जुटाउन नसकिने बारे बाबु–आमाबीच गनथन भैरहँदा मनमा आत्यसका तरङ्गहरु दौडिरन्थ्यो ।’ दोलखाका एक युवतीले दिल्लीको वेश्यालय कोठीमा बेचिनुअघिको पृष्ठभूमि पारिवारको गरिबीको चत्रव्युहबाट सुरु गरिन् । ‘पैसा अभावमा.....

हिन्दु कट्टरपन्थी मोदी र गुजरात निर्वाचन

हिन्दु कट्टरपन्थी मोदी र गुजरात निर्वाचन

१३ मंसिर २०७४, बुधबार १५:२५

हिमाली सन्देश नेपालमा जुन बेला ऐतिहासिक प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदै छ, सोही बेला भारतमा गुजरात विधानसभा चुनावको रमाइलो छ । तटीय राज्य गुजरात स्वयं प्रधानमन्त्री नरेन्द्र मोदीको गृहप्रदेश भएकाले यस चुनावलाई जित्न सत्तारूढ भारतीय जनता पार्टीले सर्वस्व खन्याएको छ । उता विपक्षको आशा यस चुनावमा.....

नेपाल शेर्पा संघले उठाउँदै आएको राष्ट्रियता र पहिचानका मुद्दाहरु

नेपाल शेर्पा संघले उठाउँदै आएको राष्ट्रियता र पहिचानका मुद्दाहरु

८ मंसिर २०७४, शुक्रबार १४:०२

विषयको उठान कुनै पनि जाति विभेदमा परेकोछ भने त्यसको पछाडि कुनै न कुनै रुपमा राज्यको भूमिका रहन्छ । राज्यले अंगिकार गरेको विभेदकारी नीतिकै कारण जात, जाति, भाषाभाषी र साँस्कृतिक समूदायका मानिसहरु विभेदमा परेको देखिन्छ । राज्यको विभेदकारी नीति र चरित्रकै कारण मुलुकमा बेलाबखत जातीय क्षेत्रीय, भाषिक र साँस्कृतिक.....