विचार/विश्‍लेषण


‘गाईवादीहरूको सामन्ती चिन्तन र सामाजिक यथार्थता’

‘गाईवादीहरूको सामन्ती चिन्तन र सामाजिक यथार्थता’

१५ चैत्र २०७४, बिहीबार १३:५०

उपसभामुख राधीका तामाङ्गले गृहमन्त्री समक्ष राखेको विचार समाजिक सञ्जालमा निकै टिप्पणीको विषय बनेको छ । गाईको मासु खाए वापत जेल बस्नु पर्ने बारेमा कानुनको संशोधनको माग गरे वापत राधीका विरुद्ध निकै ठूला स्वरहरु उठिरहेका छन् । सामान्य नागरिक मात्र हैन आफुलाई दिग्गज हुँ भन्नेहरुले सम्म राधिकाको हुर्मत.....

लड राधिका, बाहुनवादविरुद्ध लडः अमृत योञ्जन तामाङ

लड राधिका, बाहुनवादविरुद्ध लडः अमृत योञ्जन तामाङ

१० चैत्र २०७४, शनिबार १६:५२

काठमाडाैं- भाषाविद अमृत याेञ्जन तामाङले प्रदेश ३ की उपसभामुख राधिका तामाङलार्इ साम्प्रदायिकताविरूद्द निरन्तर लड्न अनुराेध गरेका छन् । उपसभामुख तामाङले अादिवासी जनजातिले गाइ गाेरू खाँदा कानुन नलाग्ने कानुन ल्याउन पहल गर्ने बताएपछि हाल सर्वसत्तावादीहरूले तामाङकाे विराेध गर्न थालेपछि भाषाविद तामाङले.....

आदिवासी जनजातिले नबुझेको नेपाली राष्ट्रवादः डा युवराज लिम्बू

आदिवासी जनजातिले नबुझेको नेपाली राष्ट्रवादः डा युवराज लिम्बू

९ चैत्र २०७४, शुक्रबार १३:५५

संघीय गणतन्त्र नेपालको पहिलो प्रदेश शभा र प्रतिनिधि शभाको निर्वाचन २०७४ परिणाम पश्चात राजनैतिक वृत्तमा बहसको बिषय बन्यो कि पहाडे आदिवासी, जनजातीहरुको मत पहिचानको पक्षमा रहेन किनभने जुन पार्टीहरुले आदिवासी, जनजातीहरुको जाती, भाषा, संस्कृति र पहिचानको पक्षमा वकालत गर्दै निर्वाचनमा गएका थिए उनीहरुको पक्षमा.....

किन दन्किदैछ प्रदेशको नाममा आगो ?

किन दन्किदैछ प्रदेशको नाममा आगो ?

५ चैत्र २०७४, सोमबार २१:००

मुलुक संघिय संरचनामा गईसकेको छ । तीनै तहको निर्बाचन पनि सम्पन्न भईसकेको छ भने ७ वटा प्रदेशमध्ये एउटा प्रदेशको नाम कर्णाली प्रदेश समेत सर्बसम्मत रुपमा कर्णाली प्रदेश नामाकरण भईसकेको छ । देशकै समृद्ध दाबी गरिएको प्रदेश नम्बर १ मा भने प्रदेशको नामाकरणमा भित्रभित्रै आगो दन्किन् थालेको छ । एकातिर प्रदेशको.....

स्टिफन हकिङका १८ प्रेरक बचन, जसले जीवन बदल्न सहयोग गर्छ

स्टिफन हकिङका १८ प्रेरक बचन, जसले जीवन बदल्न सहयोग गर्छ

१ चैत्र २०७४, बिहीबार १४:११

वर्तमान युगका महान बैज्ञानिक स्टिफन हकिङ यसै भन्थे । तर, अब उनको भौतिक शरीर हामीबीच छैन । शारीरिक रुपले अशक्त भएर पनि उनी पुरै युग हाँक्ने बैज्ञानिक थिए । जबकी विद्यालय जीवनमा उनी अति सामान्य विद्यार्थी थिए । उनको पढाई-लेखाई राम्रो थिएन । उनको भविष्यप्रति शिक्षकहरु समेत चिन्तित थिए । तर, त्यही कमजोर बालक.....