समाज


राष्ट्रपतिद्वारा बडादसैंको शुभकामना

राष्ट्रपतिद्वारा बडादसैंको शुभकामना

२ कार्तिक २०७५, शुक्रबार ०९:५३

काठमाडौं,कार्तिक २ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरूको महान चाड बडादसैंको अवसरमा देशबासीलार्इ शुभकामना सन्देश दिनुभएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको हो । मान्यजनबाट टीका, जमरा, फूलपाती र प्रसादसहित आर्शिवाद.....

खिजिदेम्बामा नेकपाले शुभकामना आदानप्रदान कार्यक्रम  सम्पन्न

खिजिदेम्बामा नेकपाले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

१ कार्तिक २०७५, बिहीबार ०९:१०

खिजिदेम्बा, प्रदेश नं-१ ओखलढुंगा जिल्ला खिजिदेम्बा गाउँपालिकामा नेकपाले शुभकामना आदानप्रदान कार्यक्रम आज सम्पन्न गरेको छ। नेपाली हिन्दुहरुको महान चाड विजय दशमी तथा शुभ दिपावलीको पुनित अवसरमा नेपाल कम्निष्ट पार्टी नेकापले खिजिदेम्बामा पहिलोपटक शुभकामना आदानप्रदान कार्यक्रम तय गरेको हो। नेकपा एमाले.....

नवरात्रीको आठौँ दिन, महाकालीको पूजा गरी मनाइँदै

नवरात्रीको आठौँ दिन, महाकालीको पूजा गरी मनाइँदै

३१ आश्विन २०७५, बुधबार १०:४२

नवरात्रीको आठौँ दिन महाअष्टमी पर्व आज शक्तिस्वरुपा महाकालीको पूजा गरी मनाइँदैछ । विशेषगरी आज शक्तिस्वरुपा महाकाली महालक्ष्मी र महासरस्वतीको पूजा गरी रातमा कालरात्री गर्ने चलन रहेको छ । आज दसैँ घर, कोतलगायतका विभिन्न शक्तिपीठमा पशु बली दिई दुर्गा सप्तशती र देवी स्तोत्र पाठ पनि गरिन्छ । मध्यराती कालरात्रीका.....

नाम्ड्रोल थार्पालिङ गुम्बा निर्माणकै क्रममा कार्यक्रम हुने

नाम्ड्रोल थार्पालिङ गुम्बा निर्माणकै क्रममा कार्यक्रम हुने

२७ आश्विन २०७५, शनिबार १९:२४

ओखलढुंगा । प्रदेश नं-१ ओखलढुंगा जिल्ला खिजिदेम्बा गाउँपालिका वडा नं-४ काती चर्नालुमा २०७३ सालमा स्थापना भएको नाम्ड्रोल थार्पालिङ गुम्बा निर्माण कार्यसगै कार्यक्रम संचालन हुने भएको छ। माननीय संसद यज्ञराज सुनुवारले शिलान्यास गरेको उक्त गुम्बा निर्माण तथा व्यवस्थापन गर्नमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा.....

ओखलढुंगा जिल्लाकै एकमात्र विमानस्थल उडान नहुदा चाडवाडमा यात्रुलाई सास्ती

ओखलढुंगा जिल्लाकै एकमात्र विमानस्थल उडान नहुदा चाडवाडमा यात्रुलाई सास्ती

२७ आश्विन २०७५, शनिबार ०९:००

दावा जाङ्बु शेर्पा (खिजीदेम्बा) प्रदेश न.-१ ओखलढुंगा सिद्धिचरण नगरपलिका ४ मा पर्ने उक्त विमानस्थलको उडान नियमित गर्ने वर्तमान मेयर मोहन खर्कको मुख्य कर्यसुची थियो रुम्जाटर कै प्रदेश सभाका संसद अम्बिर बाबु गुरुङले पनि मुख्य चुनावी एजेन्डा बनाएका थिए तर चुनाव पछी कसैले चासो नदिदा उडान सुचारु हुन सकेको.....