समाज


एस इइ दिएर बसेका विद्यार्थीलाई अभिमुखिकरण

एस इइ दिएर बसेका विद्यार्थीलाई अभिमुखिकरण

२० असार २०७५, बुधबार २२:१९

काठमाडौँ, आषाढ २० । यस बर्ष एस इइ दिएर बसेका विद्यार्थीका लागि पहिलो महिला शेर्पा पत्रकार सगरमाथा आरोही डोमा शेर्पा र शेर्पा फर चेन्जले संयुक्त रुपमा अभिमुखिकरण कार्यक्रम आयोजना गरेको छ । अभिमुखिकरण कार्यक्रम आउने २३ गते शनिवार हाइभ लन्च केएल टावार चुच्चेपाटीमा गर्न लागेको आयोजकले जानकारी दिएको छ । एसइइ.....

महिला सशक्तीकरणका लागि खुम्बु पासाङ ल्हमु गाउँ पालिकाद्वारा महिला समूह गठन

महिला सशक्तीकरणका लागि खुम्बु पासाङ ल्हमु गाउँ पालिकाद्वारा महिला समूह गठन

१९ असार २०७५, मंगलवार १६:२९

खुम्बु पासाङ ल्हमु गाउँ पालिका अन्तरगत महिला समूह गठनलाई तीब्रता दिएको छ । गाउँ पालिका तीनका साविको वड अनुसार महिला समूह गठन गरिएको हो । चौरिखर्क ५ अर्थात गाउँ पालिका ३ जम्फुटेमा याङ्जि शेर्पाको अध्यक्षतामा ११ कार्यसमिति गठन गरिएको छ । गाउँ पालिका तीनका महिला सदस्य दालह्मु शेर्पा प्रमुख उपस्थित र गाउँ.....

मलाई जस्तो कसैलाई नहोस : पासाङ शेर्पा

मलाई जस्तो कसैलाई नहोस : पासाङ शेर्पा

१६ असार २०७५, शनिबार २२:३१

काठमाडौँ, आषाढ १६ । रोजगारीको शिलशिलामा मलेसिया गएका आङ पासाङ शेर्पा अहिले सुष्म कोइराला मेमोरियल अस्पताल साखुको बेड नम्बर २८ मा उपचार गराइ रहेका छन सोलुखुम्बु नेचा सल्यान गाउँ पालिका वडा न ५ का पासाङ शेर्पा ३ बर्ष ७ महिना मलेसियामा काम गरेको थियो । उनको खुट्टामा सानो चोट लागेको थियो पछि चोट लागेको ठाउमा.....

१७ औँ कर्मापाको ३३ औँ जन्मदिन मनाउदैँ

१७ औँ कर्मापाको ३३ औँ जन्मदिन मनाउदैँ

१२ असार २०७५, मंगलवार १६:४१

काठमाडौँ, आषाढ १२ । कग्यु साम्प्रदायको १७ औँ कर्मापा उर्गेन टिलेन दोर्जीको ३३ औँ जन्मदिन विविध धार्मिक कार्यक्रमहरुको आयोजना गरि मनाउदै छ । हाल अमेरिकामा रहेका कर्मापाको जन्मदिनको अवसरमा दाप्साङ गुन्पा फुलबारी बौद्धमा धर्मगुरुहरु आन्चिन रेन्पोचे(पल्ङे गोन्पा), ग्याल्पो रिन्पोचे (स्वयम्भू), छोटल रिन्पोचे(फुलारी.....

समाजसेवी आङ कामी शेर्पाले भेटे श्रम मन्त्री गोकर्ण बिष्टलाई

समाजसेवी आङ कामी शेर्पाले भेटे श्रम मन्त्री गोकर्ण बिष्टलाई

११ असार २०७५, सोमबार ००:१८

काठमाडौँ, आषढ १० । विदेशमा रहेका पिडित नेपाली चेलीहरुको उद्धार गर्दै आउनु भएका समाजसेवी आङ कामी शेर्पाले आज श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टसगँ भेट गर्नु भएको छ । विदेशमा पिडा, घरेलु हिसांमा परेका महिलाहरुको उद्धार गर्दै आउनु भएका शेर्पाले हालसम्म कुवेत, दुवाइ, सिरिया, मलेसिया लगायतका.....

मुख्य


  • Himali sandsh