समाज


नेपालबाट अमेरिकासम्म मानव तस्करको जालो

नेपालबाट अमेरिकासम्म मानव तस्करको जालो

२० पुष २०७४, बिहीबार ०९:४०

पुस २०, २०७४ काठमाडौं : नेपालबाट विभिन्न देश हुँदै अमेरिकासम्म मानव तस्करको जालो रहेको पाइएको छ। उनीहरूले मलेसिया, सिंगापुर, बैंकक, नाइजेरिया हुँदै मेक्सिकोसम्मको रुट प्रयोग गर्ने गरेका छन्। लाखौँ रुपैयाँ खर्चेर अमेरिका हिँडेका तीन युवायुवती विभिन्न मुलुकमा अलपत्र परेर नेपाल फर्किएपछि यो तथ्य बाहिर.....

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सक्नुपर्ने समयमा ६० प्रतिशत मात्रै काम

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सक्नुपर्ने समयमा ६० प्रतिशत मात्रै काम

२० पुष २०७४, बिहीबार ०९:२५

काठमाडौं : गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न हुनुपर्ने निर्धारित समयमा ६० प्रतिशत मात्र काम हुने भएको छ। नेपाल सरकार र ठेकेदार कम्पनीबीच सन् २०१८ को जुलाईभित्र काम सम्पन्न गर्नुपर्ने सम्झौता भएको थियो। ठेकेदार चिनियाँ नर्थ वेस्ट सिभिल एभिएसन कम्पनीले पछिल्लो सयम बुझाएको प्रगति.....

खोटाङको हलेसी बजारमा भीषण आगलागी

खोटाङको हलेसी बजारमा भीषण आगलागी

१८ पुष २०७४, मंगलवार २१:५९

खोटाङ– खोटाङको धार्मिक तथा पर्यटकीयस्थल हलेसी बजारमा भीषण आगलागी भएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका व्यवसायी मगम राईको घरबाट सुरु भएको आगोले अहिले भीषण रुप लिएको छ । आगोले उचितबहादुर राई, प्रकाचन्द्र गिरी, तम्बराज राई लगायतको घर नष्ट भइसकेको छ । ग्याँस पड्किरहेकाले आगो नियन्त्रण बाहिर.....

जोमसोममा हिमपात, जनजीवन प्रभावित

जोमसोममा हिमपात, जनजीवन प्रभावित

१८ पुष २०७४, मंगलवार २०:३४

पुस १८, २०७४ - मुस्ताङको सदरमुकाम जोमसोम बजारमा आज बिहानदेखि हिउँ परेको छ । जोमसोम वरपरका टुकुचे, कोवाङ, लेते, मार्फा, ठिनी, कागवेनी लगायतका क्षेत्रमा हिमपात पछि चिसोका कारण जनजीवन प्रभावित भएको छ । जोमसोम भन्दा अन्य गाउँबस्ती र उच्च पहाडमा अत्यधिक हिमपात भएको जोमसोम विमानस्थल तापमापन केन्द्रले जनाएको छ.....

ग्याल्पो लोसार कार्यक्रमको तयारी पुरा

ग्याल्पो लोसार कार्यक्रमको तयारी पुरा

१८ पुष २०७४, मंगलवार १७:५५

दावा जाङबु शेर्पा मलेसिया- स-फो खि ल्हो २१४५ औ ग्याल्पो लोसार तथा नया बर्षको अवसरमा शेर्पा किदुक मलेसियाद्धारा आयोजना गर्न लागेको ग्याल्पो लोसार कार्यक्रमको तयारी पुरा भएको छ । बिशेष गरी रोजगारीको शिलशिलामा मलेसिया पुगेका शेर्पाहरुले स्थापना भएको र आफ्नो स्थापना कालदेखि नै बिभिन्न कार्यक्रमहरु आयोजना.....