समाज


भाषा सम्बन्धी एक दिने  गोष्टी सम्पन्न

भाषा सम्बन्धी एक दिने गोष्टी सम्पन्न

५ असार २०७५, मंगलवार २२:२७

काठमाडौं, असार ५ । भाषा आयोगले आयोजना गरेको शास्त्रीय भाषाहरूको वर्तमान अवस्था, समस्या, चुनौति र अवसर विषयक एक दिने गोष्ठी सम्पन्न भएको छ । उक्त गोष्ठीमा भोट भाषा, पाली भाषा र संस्कृत भाषाको नेपालमा वर्तमान अवस्था, चुनौति र अवसर विषयमा तीन ओटा कार्यपत्र प्रस्तुत भएको थियो । कार्यपत्रमा भाषाको ईतिहास अब.....

नेपाल बौद्ध लोटस श्रमणेरिका संघको कार्यालय समुत्घाटन ।

नेपाल बौद्ध लोटस श्रमणेरिका संघको कार्यालय समुत्घाटन ।

३ असार २०७५, आईतवार ०८:३७

काठमाण्डौ, असार – २ नेपालका आनी (श्रामणेरीका) हरूको एक मात्र बौद्ध संस्था नेपाल बौद्ध लोटस श्रामणेरिका संघको कार्यालय विधिवत् रुपमा आज दक्षिण भारत, नम्डोलिङ्ग गोन्पाका परम श्रद्धेय खेनटुल ग्याङ्खङ रिन्पोछेज्यूको प्रमुख आथित्यमा समुत्घाटन कार्यक्रम सुसम्पन्न भएको छ । विहान ११:३० बजे सम्पूर्ण अथितिहरूलाई.....

सगरमाथा अञ्चलको तीन जिल्ला खाद्यान्न अभावसँगै मूल्य वृद्धिको मारम

सगरमाथा अञ्चलको तीन जिल्ला खाद्यान्न अभावसँगै मूल्य वृद्धिको मारम

१ असार २०७५, शुक्रबार १८:३५

सल्लेरी, सोलुखुम्बु, १ असार/ढुवानी समस्याका कारण सगरमाथा अञ्चलको तीन जिल्लामा खाद्यन्न तथा पेट्रोलियम पदार्थको अभाव हुन थालेको छ ।खाद्यन्न र खाना पकाउने ग्यासमा मूल्यवृद्धि भएको छ, भने ढुवानीमा अवरोध भएको कारण देखाएर केही व्यापारीले कालाबजारी गर्न थालेको उपभोक्ताको आरोप छ ।थुलुङ दूधकोशी गाउँपालिका–.....

सोलुदुधकुण्ड नगरपालिकामा लक्षित वर्गलाई सम्मान

सोलुदुधकुण्ड नगरपालिकामा लक्षित वर्गलाई सम्मान

३१ जेष्ठ २०७५, बिहीबार १४:०५

जेठ ३०, सोलुखुम्बु ः सोलुदुधकुण्ड नगरपालिकाले जेष्ठ नागरिक र फरक क्षमता भएकाहरुलाई सम्मान गरेको छ । नगरपालिकाको वडा नम्बर ५ ले बुधबार एक कार्यक्रम गरि उनीहरुलाई सम्मान गरेको हो । जेष्ठ नागरिकको सम्मान गर्दै थर्मस र मग हस्तान्तरण गरिएको छ । वडा नम्बर ५ भित्रका ७० जना जेष्ठ नागरिकलाई एक एक वटा थर्मस र मग.....

नेपाल आदिवासी जनजाति महासंघ युएईको नियमित बैठक सम्पन्न

नेपाल आदिवासी जनजाति महासंघ युएईको नियमित बैठक सम्पन्न

२६ जेष्ठ २०७५, शनिबार २३:१२

नेपाल आदिवासी जनजाति महासंघ युएईको नियमित बैठक आज ८/६/२०१८ का दिन संस्थाको अध्यक्ष पासाङ शेर्पाको अध्यक्षतामा वर दुबई स्थित नेपाली रेस्टुरेन्टमा सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति महासंघ युएईका संरक्षक डेरराज गुरुङ, तामाङ समाज युएईका अध्यक्ष महेश मोक्तान सहित सबै आवद्ध जातिय संस्थाहरुको प्रतिनिधिहरु.....

मुख्य


  • Himali sandsh