समाज


दोलखा, श्यामाको गर्जङढङ्ग मा वि को दुई बिद्यार्थी करेन्ट लागेर गम्भीर घाइते

दोलखा, श्यामाको गर्जङढङ्ग मा वि को दुई बिद्यार्थी करेन्ट लागेर गम्भीर घाइते

२६ जेष्ठ २०७५, शनिबार ०८:१३

दोलखा, २५ जेठ दोलखाको जिरी नगरपालिका वडा नम्वर १ श्यामामा जलविद्युत आयोजनको प्रसारण लाईनबाट करेन्ट लागेर दुई स्कुले विद्यार्थी गम्भिर घाईते भएका छन् । स्थानीय गर्जाङढुंगा माविमा अध्ययन गरि घर फर्किने क्रममा जिरी नगरपालिका २ भष्मे निवासी निमावाङछु शेर्पाकी १६ वर्षीया छोरी दालमु शेर्पा र सोही स्थानका.....

गगनधर्म चित्तनिधिको संक्षिप्त जनकारी

गगनधर्म चित्तनिधिको संक्षिप्त जनकारी

२३ जेष्ठ २०७५, बुधबार २१:४९

गगनधर्म चित्तनिधिु आठौँ शताब्दीमा ९खेन्लोब(छोस्सुम० महोपाध्याय शान्तरक्षित, आचार्य गुरु पद्मसम्भव तथा तिब्बती धर्मराज ठ्रीस्रोङ देउचनको युगमा रहेको गुरु पद्मसम्भवको शिष्य छिम्फुको पच्चिस(महासिद्धहरू मध्ये शुद्पु पल्ग्यी सेङ्गेको सत्यलीलाको रूपमा गुरु पद्माकरको भविष्यवाणीद्वारा प्रामाणित निधिअन्वेषक.....

no-image

तस्करसँग पैसा लिँदै गरेको प्रहरीको फोटो खिच्ने पत्रकार कुटिए

२२ जेष्ठ २०७५, मंगलवार १२:४३

महोत्तरी, जेष्ठ २२ । तस्करसंग पैसा लिँदै गरेको तस्वीर खिच्ने नेपाल टेलिभिजनका महोत्तरी सम्वाददाता राजीव राय कुर्मीमाथि प्रहरी हवल्दार राजेन्द्रबहादुर बस्नेतले तस्करसँग पैसा लिँदै गरेको तस्वीर खिचेको भन्दै कुटपिट गरेका हुन् । पत्रकार कुर्मीले महोत्तरीको सीमा नाका रहेको सम्सी गाउँपालिकास्थित बजार.....

सागा दावामा शेर्पा गोन्पामा ञ्युङने व्रत सम्पन्न

सागा दावामा शेर्पा गोन्पामा ञ्युङने व्रत सम्पन्न

१६ जेष्ठ २०७५, बुधबार ११:३१

जेठ १६, काठमण्डौ शेर्पा सेवा केन्द्रले बर्षिक सागा दावाको अवसरमा आयोजना गरिन्दै आएको ञ्युङने मौन ब्रत यस बर्ष पनि सम्पन्न गरिएको छ । जेठ १४ गते बाटशुरु भएको ञ्युङने पुजा आजा बिहान बिशेष बिधि सहित सम्पन्न भएको छ । ञ्युङने व्रत सम्पन्न पछि छोग पुजा शुरुहुने र यो छोग पुजा ञ्युङने सकिए पछि गर्ने गरिन्दै आएको.....

मकालु हिमाल आरोहणको क्रममा शेर्पाको मृत्यु

मकालु हिमाल आरोहणको क्रममा शेर्पाको मृत्यु

१ जेष्ठ २०७५, मंगलवार १८:१९

- मकालु हिमाल आरोहणको क्रममा एक जनाको मृत्यु भएको छ । सोलुदुधकुण्ड नगरपालिका ८ केरुङ, लाखोपका आङ दावा शेर्पाको आरोहणको क्रममा २०७५ जेठ १ गते मंगलबार मृत्यु भएको हो । शेर्पाको मंगलबार विहान २ बजेतिर मृत्यु भएको पारिवारिक श्रोतले जानकारी दिएको छ । चिनिया ग्रुप लिएर मकालु हिमाल आरोणमा गएका शेर्पाको स्वास्थ्यमा.....

मुख्य


  • Himali sandsh