समाज


भालुको आक्रमणवाट सोलुखुम्बुमा २ जना गम्भिर घाइते

भालुको आक्रमणवाट सोलुखुम्बुमा २ जना गम्भिर घाइते

२९ भाद्र २०७५, शुक्रबार ०९:५५

२८ भाद्र २०७५/सोलुखुम्बु समाचार - भालुको आक्रमणमा परी सोलुदुधकुण्ड नगरपालिका ३ मा दुई जना गम्भिर घाइते भएकाछन् । बिहिबार मध्यान्न घाँस काट्ने क्रममा भालुको आक्रमणमा परी तामाखानी माठुङकी सानुमाया मगर र मनमाया मगर गम्भिर घाइते भएका हुन् । गम्भिर घाइते भएका सानुमाया र मनमाया दुवैको टाउको, तिघ्रा, घाँटी.....

जंगली च्याउ खाँदा सोलुखुम्बुमा ३ विरामी

जंगली च्याउ खाँदा सोलुखुम्बुमा ३ विरामी

२७ भाद्र २०७५, बुधबार १३:१३

२६ भाद्र २०७५/सोलुखुम्बु समाचार - जंगली च्याउ खाँदा सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकामा तीन जना विरामी भएकाछन् । गाउँपालिकाको वडा नम्बर ४ स्थित लौलासामा सोमवार विहान जंलगी च्याउ खाँदा ३ जना बिरामी परेका हुन् । होटल सञ्चालक समेत रहेका सोलुदुधकुण्ड नगरपालिका ५ का सागर राई, उनको श्रीमति पासाङ.....

एस इइ दिएर बसेका विद्यार्थीलाई अभिमुखिकरण

एस इइ दिएर बसेका विद्यार्थीलाई अभिमुखिकरण

२० असार २०७५, बुधबार २२:१९

काठमाडौँ, आषाढ २० । यस बर्ष एस इइ दिएर बसेका विद्यार्थीका लागि पहिलो महिला शेर्पा पत्रकार सगरमाथा आरोही डोमा शेर्पा र शेर्पा फर चेन्जले संयुक्त रुपमा अभिमुखिकरण कार्यक्रम आयोजना गरेको छ । अभिमुखिकरण कार्यक्रम आउने २३ गते शनिवार हाइभ लन्च केएल टावार चुच्चेपाटीमा गर्न लागेको आयोजकले जानकारी दिएको छ । एसइइ.....

महिला सशक्तीकरणका लागि खुम्बु पासाङ ल्हमु गाउँ पालिकाद्वारा महिला समूह गठन

महिला सशक्तीकरणका लागि खुम्बु पासाङ ल्हमु गाउँ पालिकाद्वारा महिला समूह गठन

१९ असार २०७५, मंगलवार १६:२९

खुम्बु पासाङ ल्हमु गाउँ पालिका अन्तरगत महिला समूह गठनलाई तीब्रता दिएको छ । गाउँ पालिका तीनका साविको वड अनुसार महिला समूह गठन गरिएको हो । चौरिखर्क ५ अर्थात गाउँ पालिका ३ जम्फुटेमा याङ्जि शेर्पाको अध्यक्षतामा ११ कार्यसमिति गठन गरिएको छ । गाउँ पालिका तीनका महिला सदस्य दालह्मु शेर्पा प्रमुख उपस्थित र गाउँ.....

मलाई जस्तो कसैलाई नहोस : पासाङ शेर्पा

मलाई जस्तो कसैलाई नहोस : पासाङ शेर्पा

१६ असार २०७५, शनिबार २२:३१

काठमाडौँ, आषाढ १६ । रोजगारीको शिलशिलामा मलेसिया गएका आङ पासाङ शेर्पा अहिले सुष्म कोइराला मेमोरियल अस्पताल साखुको बेड नम्बर २८ मा उपचार गराइ रहेका छन सोलुखुम्बु नेचा सल्यान गाउँ पालिका वडा न ५ का पासाङ शेर्पा ३ बर्ष ७ महिना मलेसियामा काम गरेको थियो । उनको खुट्टामा सानो चोट लागेको थियो पछि चोट लागेको ठाउमा.....