एभरेष्ट बैंक (EBL) र प्राइम लाइफ इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ। सोमबार एभरेष्ट बैंकको ४२ लाख ३५ हजार १०३.४२ कित्ता बोनस शेयर र प्राइम लाइफ इन्स्योरेन्सको १५ लाख ८१ हजार २५३ कित्ता गरी कुल ५८ लाख १६ हजार ३५६.४२ कित्ता बोनस शेयर नेप्सेमा.....
अपि पावर कम्पनी (API) ले हकप्रद निष्काशन गर्न अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले फागुन ९ गते आइतवार चुक्ता पूँजीको २९.३८ प्रतिशत बराबरको हकप्रद शेयर जारी गर्न अनुमति माग्दै बोर्डमा आवेदन दिएको हो । कम्पनीले हाल कायम चुक्ता पूँजी.....
यो पुरानो बानेश्वरको एउटा चिया पसलमा भएको सम्वाद हो । चिया पसलको यो सम्वादले आइपीओको चर्चा सामान्य व्यक्तिहरुमाझ पनि उत्तिकै हुने गरेको देखिएको छ । विशेषगरी दोस्रो बजार बुलिस हुँदै गएपछि चोक–गल्ली अनि चिया पसल जताततै यस्ता गफ चल्ने गर्छ । सेयर बजारको.....
तपाईंहामीलाई लाग्नसक्छ, बीमाले कहाँबाट पैसा ल्याएर यति धेरै मासिनको जोखिम बहन गरिरहेको छ ? बीमा कम्पनी कसरी सुरक्षित रहन्छ ? बास्तवमा यस्तो प्रश्न उठ्नु अस्वाभाविक पनि होइन । किनकि बैंकहरुले जस्तो बीमा कम्पनीहरुले लगानी गर्ने क्षेत्र हामीले देखेका.....
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले चौथौ त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चौथौ त्रैमासको अवधिसम्ममा २७ अर्ब ३४ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ। कम्पनीले गत बर्षको सोहि अवधिमा २२ अर्ब ८२ करोड रुपैयाँ खुद बीमाशुल्क.....