अर्थ


हल्लामा बहकिएर यसरी डुब्छन् नेपालका सेयर लगानीकर्ता !

हल्लामा बहकिएर यसरी डुब्छन् नेपालका सेयर लगानीकर्ता !

२९ फाल्गुन २०७४, मंगलवार ११:५८

सेयर बजारमा सोमबार कारोबार खुलेपछि सामान्य किनबेच भईरहेको थियो । सुरुमा केही कम्पनीहरुको सेयरको भाउ केही बढ्यो र फेरि घट्ने क्रम सुरु भयो । केही समयसम्म घट्दो क्रममै बजार थियो तर बीचको समयमा यस्तो हल्ला फैलाईयो कि धेरै लगानीकर्ता त्यसमै बहकिए र.....

चाैंरी गोठमै कराेडपति बन्न सकिन्छ, हेर्नुस

चाैंरी गोठमै कराेडपति बन्न सकिन्छ, हेर्नुस

१६ फाल्गुन २०७४, बुधबार १८:४५

नेपालका शहर होस् या ग्रामीण भेग सबैतिरका युवा विदेशिने लहर चले पनि मनाङका कान्छा गुरुङ भने चौँरी गोठमा रमाइरहेका छन् । मनाङको नेस्यङ गाउँपालिका–६, मनाङ गाउँका ३२ वर्षीय कान्छा गुरुङ भने युवा जोसजाँगरका साथ चौँरी गोठमा रमाइरहेका छन् । ११ वर्षकै.....

सी–आस्वा आजैबाट अनिवार्य रुपमा लागु हुने ।

सी–आस्वा आजैबाट अनिवार्य रुपमा लागु हुने ।

११ फाल्गुन २०७४, शुक्रबार १३:२५

धितोपत्र बोर्डले दिएको निर्देशन अनुसार आजैबाट सी–आस्वा अनिवार्य रुपमा लागु हुने भएको छ । धितोपत्र बोर्डले एक महिना पहिलेनै यो निर्देशन जारी गरेको हो । सी-आस्वा भनेको सेयरमा लगानी गर्ने रकम बैंक खातामा नै रोक्का रहने प्रणाली हो । यसअघि कार्यानवयनमा.....

च्याउ उत्पादक कृषकहरु संगठित हुँदै

च्याउ उत्पादक कृषकहरु संगठित हुँदै

२९ माघ २०७४, सोमबार २०:४४

काठमाडौं । नेपालमा उत्पादन भएको च्याउलाई ओझेल पार्न अन्तर्राष्ट्रिय बजारबाट च्याउ भित्रन थालेपछि ललितपुरका च्याउ उत्पादक कृषकहरु संगठित हुन थालेका छन् । उनीहरुले पटकपटक व्यापारीसँग वार्ता गर्दा अन्तर्राष्ट्रिय वजारबाट च्याउ नल्याउने सहमति.....

वार्षिक २० अर्बको फलफूल आयात

वार्षिक २० अर्बको फलफूल आयात

२२ पुष २०७४, शनिबार १७:०२

काठमाडौं, पौष २२ । वार्षिक करिब २० अर्बको फलफूल आयात हुने गरेको नेपाल फलफूल थोक व्यवसायी संघले २६ औँ वार्षिक साधारणसभाको अवसरमा आयोजित कार्यक्रममा सो जानकारी गराइएको हो । सभाको अवसरमा नेकपा (एमाले)का नेता राजेन्द्र पाण्डेले नेपाल कृषि प्रधान देश.....

मुख्य