खेलकुद


शेर्पा किदुग अमेरिकाले बास्केटबल प्रतियोगित गर्दै

शेर्पा किदुग अमेरिकाले बास्केटबल प्रतियोगित गर्दै

६ पुष २०७४, बिहीबार १०:४१

शेर्पा किदुग अमेरिकाले यहि डिसेम्बर २३ र २४ मा Annual United Sherpa Association Basketball Tournament 2017 आयोजन गर्ने भएको छ । सस्थाको अधिकारीक पेजका अनुसार अमेरिकको न्युयोर्क स्थित YMCA Sunnyside हुने उक्त प्रतियोगितमा महिलाहरुले पनि भाग लीन सक्ने जनएको छ । प्रतियोगितामा प्रथम हुने टिमले.....

“मेसीसँग प्रतिस्पर्धा गर्नु गर्वको कुरा” : रोनाल्डो

“मेसीसँग प्रतिस्पर्धा गर्नु गर्वको कुरा” : रोनाल्डो

३ पुष २०७४, सोमबार १०:०१

एजेन्सी । यहि महिना पाँचौंपटक प्रतिष्ठित बेलन डिअर अवार्ड जितेका पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डोले विश्व फुटबलमा आफ्नो नाम विशेष रुपमा राख्न सफल भएको अनुभव गर्न थालेका छन् । यो उपलब्धी हात पारेसँगै उनले व्यक्तिगत रुपमा बार्सिलोनाका अर्जेन्टिनी.....

चन्द्रागिरी गोल्डकपको उपाधि हिमालयन शेर्पालाई

चन्द्रागिरी गोल्डकपको उपाधि हिमालयन शेर्पालाई

६ मंसिर २०७४, बुधबार १०:३७

मंसिर ५, २०७४- हिमालयन शेर्पा क्लब प्रथम चन्द्रागिरी गोल्डकप फुटबलको च्याम्पियन बनेको छ । राजधानीको नैकापमा भएको फाईनल खेलमा १० खेलाडीमा सिमित फ्रेण्डस क्लबलाई अतिरिक्त समयमा ३–१ ले पराजित गर्दै हिमालयनले उपाधि जितेको हो । हिमालयनलाई जिताउन विसन.....

डिशहोम र नेपाल रिंग रेस्लिङ संघको संयुक्त आयोजनामा दोस्रो अन्र्तराष्ट्रिय रिंग रेस्लिङ प्रतियोगिता हुने

डिशहोम र नेपाल रिंग रेस्लिङ संघको संयुक्त आयोजनामा दोस्रो अन्र्तराष्ट्रिय रिंग रेस्लिङ प्रतियोगिता हुने

१६ कार्तिक २०७४, बिहीबार २२:२६

काठमाडौ, कार्तिक १६ । यहि कार्तिक २५ र २७ गते डिशहोम र नेपाल रिंग रेस्लिङ संघको संयुक्त आयोजनामा दोस्रो अन्र्तराष्ट्रिय रिंग रेस्लिङ प्रतियोगिता हुने भएको छ। रेस्लिङ प्रतियोगिता दशरथ रंगशालाको कवर्डहलमा कार्तिक २५ गते र ईटहरीको ठूलो जनता मा. वि......

बलिहाङ कप २०७४ को उपाधि के वाई सी इजरायलको पल्टोमा ( तस्बीर सहित )

बलिहाङ कप २०७४ को उपाधि के वाई सी इजरायलको पल्टोमा ( तस्बीर सहित )

५ कार्तिक २०७४, आईतवार २०:००

  इजरायलवासी नेपालीहरू बिच एकता सद्भाव र हामी हामी बिचको मित्रता मजबुद रहिरहोस भन्ने हेतुका साथ बिगतका बर्षहरूमा जस्तै यो बर्ष पनि किरात याक्थुङ चुम्लुङ इजरायलले शुभ-दीपावली तथा( बलिहाङ तङनाम २०७४) को अवसरमा बलिहाङ कप फुटबल प्रतियोगिताको आयोजना.....

मुख्य