पर्यटन


no-image

टानको चुनावी तयारी तीब्र,सप्टेम्बरभित्रै चुनाव गराउने महासचिव लामाको दाबी

९ भाद्र २०७४, शुक्रबार १०:१०

काठमाडौं, ८ भदौ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को नयाँ नेतृत्व चयनका लागि चुनावी तयारी तिव्र पारिएको छ । बर्तमान कार्यसमितिले आन्तरिक विबादलगायतका कारण खास काम गर्न नसकेपछि चुनाव ६ महिना पर सार्ने बजार हल्ला चलिरहेको बेला सप्टेम्बर महिनाभित्र.....

पर्यटकहरुको सहजताको लागि खुम्बुमा स्मार्ट कार्ड

पर्यटकहरुको सहजताको लागि खुम्बुमा स्मार्ट कार्ड

९ भाद्र २०७४, शुक्रबार ०८:४६

पासङ ल्हमु गाउपालीका सोलुखुम्बुका अध्यक्ष ङिमदोर्जी शेर्पाले पर्यटकहरुको लागी स्मार्ट कार्ड लागु गरिने बताउनुभएको छ । उहाले खुम्बु क्षेत्रमा पर्यटकहरु बेलाबेला हराउने र सुरक्षामा समेत चुनौती भएकाले स्मार्ट कार्डको प्रकृया अगाडी बढाएको बताउनु.....

दुई हजार सगरमाथा आरोहीले पाएनन् प्रमाणपत्र

दुई हजार सगरमाथा आरोहीले पाएनन् प्रमाणपत्र

३२ श्रावण २०७४, बुधबार १७:०७

काठमाडौं- सगरमाथा आरोहण गरेका करिव २ हजार नेपाली आरोहीले प्रमाण–पत्र नपाएको भेटिएको छ । पर्यटन विभागको तथ्याङंक अनुसार सफल रुपमा सगरमाथा आरोहण गरेका नेपाली आरोहीलाई प्रमाण-पत्र नपाएको हो । सगरमाथा सफल रुपमा आरोहण गरेको आवश्यक कागजत सहित विभागमा.....

लुक्ला विमानस्थल आठ दिनदेखि अवरुद्ध

लुक्ला विमानस्थल आठ दिनदेखि अवरुद्ध

३२ श्रावण २०७४, बुधबार १२:०२

  सोलुखुम्बु – पर्यटकीय क्षेत्र लुक्लामा रहेको तेञ्जिङ हिलारी विमानस्थलमा मौसम खराबीका कारण गएको आठ दिनदेखि उडान प्रभावित हुँदा पर्यटक रोकिएका छन्। बाक्लो हुस्सु तथा लगातारको वर्षाका कारण बितेको आठ दिनयता उडान हुन नसकेको नागरिक उड्ययन प्राधिकरण.....

पाँच दशकमा फेरिएको नाम्चे बजार

पाँच दशकमा फेरिएको नाम्चे बजार

२६ श्रावण २०७४, बिहीबार ०५:०६

काठमाडौं : एउटै ठाउँबाट ४८ वर्षपछि फोटो कैद गर्दा नाम्चे बजारको पुरानो नक्सा देखिँदैन । पहिलेको तुलनामा अहिले यो ठाउँमा चामत्कारिक विकास भएको छ । पाँच दशक अघिसम्म मानव वस्तीको सुरुवातीजस्तै देखिने यो ठाउँ अहिले विश्वकै सुन्दर पर्यटकीय सहरमा परिणत.....