प्रवास


१४ औ बज्रगुरु पुजाको लागि शेर्पा संघ युकेबाट सहयोग

१४ औ बज्रगुरु पुजाको लागि शेर्पा संघ युकेबाट सहयोग

२८ फाल्गुन २०७५, मंगलवार १८:१८

सोलु खुम्बु दुधकुण्ड नगरपालिकाको देग्छेन क्ष्योलिङ गुम्बा केरुङमा हुन लागेको १४ औ बज्रगुरु थुन्ग्युर पुजाका लागि बेलायतबाट सहयोग गरेको छ । बेलायतमा बसोवास गर्ने बौद्ध धर्मालम्बीहरुले १४ औ बज्रगुरु पुजा सफल पार्न रु २ लाख सहयोग गरेको दावा शेर्पाले जानकारी दिनुभएको छ । पुजाका लागि धेरै खर्च लाग्ने भएकाले.....

युएईमा शेर्पा ल्होसार सम्पन्न

युएईमा शेर्पा ल्होसार सम्पन्न

१९ फाल्गुन २०७५, आईतवार ०६:२८

शेर्पा किदुग युएईले ग्याल्पो ल्होसार बृहत सांस्कृतिक कार्यक्रम आयोजना गरी भरपुर मनोरञ्जनका साथ मनाइएको छ । किदुगले मार्च १ शुक्रबारको दिन युएईको दुबईस्थितअस्टोरिया होटल एभरेष्ट क्लबको सभाहलमा लोसार मनाइएको हो । नेपाली चुलो रेष्टुरेन्ट,हिमाल रेमिट लगायतका मुख्य प्रायोजक रहेका कार्यक्रमका प्रमुख.....

अमेरिकामा कीतिमानी आरोहीहरु र पर्वतारोहण प्रशिक्षकहरु सम्मानीत

अमेरिकामा कीतिमानी आरोहीहरु र पर्वतारोहण प्रशिक्षकहरु सम्मानीत

१३ फाल्गुन २०७५, सोमबार १७:२५

युएस नेपाल क्लाईबर्स एसोसियसनले विभिन्न विधामा विश्व कृर्तिमान गर्न सफल आरोहीहरुलाई र सगरमाथा आरोही हरुलाई सम्मान गरेको छ । युएस नेपाल क्लाईबर्स एसोसियसनको दोश्रो अधिवेशन समारोहको औपचारिक सत्रमा आरोही तथा आरोहण क्षेत्रमा प्रशिक्षक रहेर काम गर्दै आएका आरोही प्रशिक्षकहरुलाई सम्मान गरेको थियो । पहिलो.....

सरकार ! कति र्‍याल मात्रै काढ्छौ विदेशकाे पसिनामा ?

सरकार ! कति र्‍याल मात्रै काढ्छौ विदेशकाे पसिनामा ?

२६ माघ २०७५, शनिबार १५:१८

देशको एकमात्र अन्तरराष्ट्रिय बिमानस्थल त्रिभुवन अन्तरराष्ट्रिय बिमानस्थलमा सरकारले झिटिगुन्टा आदेश मार्फत भन्सार कडाई गरेर सामानहरु जफत गरिरहेको सन्दर्भमा वैदेशिक रोजगारमा रहेका अधिकांश युवाहरुको आक्रोस सामाजिक सञ्जालहरुमा छताछुल्ल भैरहेको छ । जहाँ अर्बौ भ्रष्टाचार गर्नेहरुलाई बिनासर्त उन्मुक्ति.....

मार्च ८ मा शेर्पा किदुक दोहा कतारले लोसार कार्यक्रम गर्दै

मार्च ८ मा शेर्पा किदुक दोहा कतारले लोसार कार्यक्रम गर्दै

२५ पुष २०७५, बुधबार १४:२३

हिमाली समुदायहरुको महान पर्व २१४६ औँ स मो फाक् लो ग्याल्पो लोसारको अवसरमा शेर्पा किदुक दोहा कतारले ग्याल्पो लोसार बृहत सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ । फाल्गुन २४ मार्च ८ तारिकका दिन लोसार कार्यक्रम गर्ने तयारी गरिरहेको अध्यक्ष ङवाङ कुसाङ शेर्पाले जानकारी दिनु भयो । यो किदुकको पहिलो प्रस्तुति.....

मुख्य


  • Himali sandsh