प्रवास


सरकार ! कति र्‍याल मात्रै काढ्छौ विदेशकाे पसिनामा ?

सरकार ! कति र्‍याल मात्रै काढ्छौ विदेशकाे पसिनामा ?

२६ माघ २०७५, शनिबार १५:१८

देशको एकमात्र अन्तरराष्ट्रिय बिमानस्थल त्रिभुवन अन्तरराष्ट्रिय बिमानस्थलमा सरकारले झिटिगुन्टा आदेश मार्फत भन्सार कडाई गरेर सामानहरु जफत गरिरहेको सन्दर्भमा वैदेशिक रोजगारमा रहेका अधिकांश युवाहरुको आक्रोस सामाजिक सञ्जालहरुमा छताछुल्ल भैरहेको.....

मार्च ८ मा शेर्पा किदुक दोहा कतारले लोसार कार्यक्रम गर्दै

मार्च ८ मा शेर्पा किदुक दोहा कतारले लोसार कार्यक्रम गर्दै

२५ पुष २०७५, बुधबार १४:२३

हिमाली समुदायहरुको महान पर्व २१४६ औँ स मो फाक् लो ग्याल्पो लोसारको अवसरमा शेर्पा किदुक दोहा कतारले ग्याल्पो लोसार बृहत सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ । फाल्गुन २४ मार्च ८ तारिकका दिन लोसार कार्यक्रम गर्ने तयारी गरिरहेको अध्यक्ष ङवाङ.....

no-image

तामाङ समाज अमेरिकाद्वारा सात सदस्यीय सल्लाहकार समिति गठन

२५ पुष २०७५, बुधबार १३:३८

तामाङ समाज अमेरिकाले सात जना समुदायको प्रवुद्द व्यक्तित्वहरुलाई सल्लाहकारमा मनोनयन गरेको प्रेस बिज्ञप्ति मार्फत जानकारी गराएको छ । संस्थाको विधानको धारा ३४ अन्तर्गत सल्लाहकार समित गठन गरिएको बिज्ञप्तिमा उल्लेख छ । मनोनित सल्लहाकारहरुमा भोजराज.....

no-image

कोरियामा एक नेपालीको सुतेकै अवस्थामा निधन

५ मंसिर २०७५, बुधबार १२:०७

कोरिया, दक्षिण कोरियामा एक नेपालीको सुतेकै अवस्थामा निधन भएको छ । खोङ्जुसी खेरङ्म्यन क्षेत्रमा कार्यरत उदयपुर कटारीका दिपक कार्कीको निधन भएको हो । साझ कार्कीसँगै काम गर्ने साथीले बिहान ड्युटी जाने समयमा नउठेपछि बोलाउँन जाँदा उनी मृत भेटिएको बताइएको.....

नेतृ आङ साङ सुचीलाई दिएको प्रतिष्ठित पुरस्कार एम्नेष्टी ईन्टरनेशनलले फिर्ता लियो

नेतृ आङ साङ सुचीलाई दिएको प्रतिष्ठित पुरस्कार एम्नेष्टी ईन्टरनेशनलले फिर्ता लियो

२७ कार्तिक २०७५, मंगलवार १०:४६

काठमाडौं,कार्तिक २७ । म्यानमारकी नेतृ आङ साङ सुकिलाई दिएको प्रतिष्ठित पुरस्कार एम्नेष्टी ईन्टरनेशनलले फिर्ता लिएको छ । रोहिंग्या अल्पसंख्यकको मामिलामा संवेदनहिनता देखाएको भन्दै सुकिलाई दिएको एम्बासडर अफ कनसाईन्स अवार्ड एम्नेष्टीले फिर्ता.....

मुख्य