प्रवास


NRNA जापानको नयाँ कार्यसमिति र नेपाली राजदुताबास टोकियो बिच शिष्टाचार भेटबार्ता सम्पन्न

NRNA जापानको नयाँ कार्यसमिति र नेपाली राजदुताबास टोकियो बिच शिष्टाचार भेटबार्ता सम्पन्न

८ आश्विन २०७६, बुधबार ११:०५

२५सेप्टेम्बर /टाेक्याे NRNA जापान(२०१९-२०२१) कार्यसमिति र नेपाली राजदुताबास टोकियो बीच शिष्टाचार भेंटवार्ता सम्पन्न भएकाे छ । हिजो नेपाली राजदुताबास टोकियोमा सम्पन्न भेंटवार्ता कार्यक्रममा नेपाली राजदुताबास टोकियोको तर्फबाट जापानका लागि नेपाली.....

दक्षिण कोरियाको एनआरएनमा सुवेदीको नेतृत्वमा नयाँ कार्यसमिति

दक्षिण कोरियाको एनआरएनमा सुवेदीको नेतृत्वमा नयाँ कार्यसमिति

५ आश्विन २०७६, आईतवार १७:०३

सोल– दक्षिण कोरियाको एनआरएनको अध्यक्षमा यज्ञराज सुवेदी विजयी भएका छन्। सुवेदीले अध्यक्षका प्रत्यासी विपिन गुरुङ र बुद्धि गुरुङलाई पछि पारेका हुन् । सुवेदी तीन दशकदेखि कोरियामा बस्दै आएका छन्। सुवेदीले मजदुर पक्षीय नीति बनाउनका लागि नेतृत्वमा.....

एनआरएनए एशिया प्यासिफिकको संयोजकमा ओम गुरुङ ‘अजिव’ द्वारा उम्मेद्वारी घोषणा

एनआरएनए एशिया प्यासिफिकको संयोजकमा ओम गुरुङ ‘अजिव’ द्वारा उम्मेद्वारी घोषणा

४ आश्विन २०७६, शनिबार १७:२४

फुर्वा शेर्पा ,२१ सेप्टेम्बर,टोकियो,जापान । एनआरएनएको एशिया प्यासिफिकको ०१९ ~०२१ कार्यसमितिको लागि एसिया प्यासिफिक संयोजकमा अजिव गुरुङ ‘ओम’ ले उम्मेदवारी घोषणा गरेका छन् । एनआरएनए जापानको उपाध्यक्षमा अत्याधिक मतको साथ बिजयी भएर यस अभियानमा निरन्तर.....

टोक्योमा मन्त्री पुन र  कुलमान संग वृहत अन्तरक्रिया हुदैं

टोक्योमा मन्त्री पुन र कुलमान संग वृहत अन्तरक्रिया हुदैं

१ आश्विन २०७६, बुधबार ०६:२५

टोकियो । जापानको राजधानी टोकियोमा मन्त्री बर्षमान पुन'अनन्त' र नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङसंग बृहत् अन्तरक्रिया हुने भएको छ । नेपाल सरकारका ऊर्जा,जलस्रोत तथा सिचाईमन्त्री बर्षमान पुन र नेपाल विद्युत प्राधिकरणका प्रबन्ध.....

बाग्लुङ समाज जापान ले खेलकुद सामाग्री र नगद सहित सम्मान

बाग्लुङ समाज जापान ले खेलकुद सामाग्री र नगद सहित सम्मान

४ भाद्र २०७६, बुधबार ०३:३६

बाग्लुङ समाज जापान ले नेपालबाट कराते वल्ड च्याम्पियनसिपमा भाग लिई पदक जित्न सफल कराते टोलीलाई एक डिनर कार्यक्रमको आयोजना गरी प्रोशान गर्ने उदेश्य साथ खेलकुद सामाग्रीका लागी तिस हजार नगद सहित सम्मान स्वरूप प्रशिक्षक कृष्ण प्रसाद कडेललाई हस्तांतरण.....

मुख्य


  • Himali sandsh