प्रवास


पोर्चुगलमा रेमिट्यान्सको नाममा लक्ष्मी ट्राभल्सको ठगी धन्दा : ग्राहकको हातमा फोटोसप गरेको रसिद

पोर्चुगलमा रेमिट्यान्सको नाममा लक्ष्मी ट्राभल्सको ठगी धन्दा : ग्राहकको हातमा फोटोसप गरेको रसिद

१८ मंसिर २०७७, बिहीबार १८:४१

” नेपाल पैसा पठाउदा बजारकै उच्चदर “। सामाजिक संजालमा बारम्बार रोलिङ हुने यो स्लोगनले हरकोहीलाई लोभ्याउछ, एकछिन टक्क अडिन र सोच्न बाध्य बनाउछ। बैंकले दिनेभन्दा पनि बढी दरमा पैसा पठाउन पाउदा को हुरुक्कै नहोला र ? आफ्नो परिश्रम र थोपा थोपा पसिनाको कमाई.....

NRANA-PORTUGAL का कोषाध्यक्ष नै ठगी कार्यमा लिप्त !

NRANA-PORTUGAL का कोषाध्यक्ष नै ठगी कार्यमा लिप्त !

१५ मंसिर २०७७, सोमबार ०६:३०

गैह्रआवासिय नेपाली संघ पोर्चुगलका कोषाध्यक्ष बिक्रम जंग कुँवर लामो समयदेखि ठगी धन्दामा संलग्न रहेका तथ्यहरु बाहिर आएका छन्। पछिल्लो पटक उनले नेपालमा कोरोना बिरामीको उपचारको लागि पठाएको रकम नै हिनामिना गरेका छन्। पोर्चुगलमा रहेका एक नेपालीले.....

गौरीशंकर गाउँपालिकामा निर्माणधिन गुम्बाका लागि न्युयोर्कबाट सहयोग ।

गौरीशंकर गाउँपालिकामा निर्माणधिन गुम्बाका लागि न्युयोर्कबाट सहयोग ।

३० आश्विन २०७७, शुक्रबार ०२:४८

दोलखा गौरीशंकर गाउपालिका ७ सिक्पास्वरमा निर्माण भैरहेको गुम्बाको लागि अमेरिका न्युयोर्कबाट पासाङ शेर्पाको संयोजकत्वमा सङ्कलित सहयोग हस्तान्तरण गरिएको छ । संयोजक शेर्पाले आफ्नै गाउँ ठाउमा निर्माण भैरहेको उक्त गुम्बाका लागि न्युयोर्कमा विभिन्न.....

क्यान्सर बिरामीको उपचारका लागि शेर्पा किदुग पोर्तुगलको सहयोग

क्यान्सर बिरामीको उपचारका लागि शेर्पा किदुग पोर्तुगलको सहयोग

२४ आश्विन २०७७, शनिबार १५:४०

१० अक्टोबर/लिस्बन- सोलुखुम्बु दुधकुण्ड नगरपालिका ९ का बिरामी याङडी शेर्पाको उपचारका लागि शेर्पा किदुग पोर्तुगलले आर्थिक सहयोग संकलन गरि हस्तान्तरण गरेको छ । आन्द्राको क्यान्सर भई हाल भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराइरहेका बिरामी शेर्पाको.....

दक्षिण कोरियामा सुतेकै अवश्थामा एक नेपाली यूवाको मृत्यु

दक्षिण कोरियामा सुतेकै अवश्थामा एक नेपाली यूवाको मृत्यु

१२ आश्विन २०७७, सोमबार १७:४८

दक्षिण कोरियामा कार्यरत एक नेपालीको आईतबार सुतेकै अवस्थामा मृत्यु भएको छ। मृत्यु हुनेमा उदयपुर बेलका नगरपालिका ५ घर भई हाल कोरियामा कार्यरत अर्जुन राई रहेको गैर आवासीय नेपाली संघ दक्षिण कोरियाका उपाध्यक्ष सञ्जिव राईले जानकारी दिए। मृतक राई ख्वाङ्जुमा.....

मुख्य


  • Tags