हिमाली सन्देश , हिमालय टेलिभिजनबाट प्रसारण भइरहेको रियालिटी शो डान्सिङ स्टार्स नेपालमा रोजरिंङ जोडीको रुपमा परिचित सरोज प्रजा र छिरिङ शेर्पा डान्सिङ् स्टार्स नेपाल सिजन -२ को सेमी फाइनलमा पुग्न सफल भएको छ। सेमी फाइनलमा पुग्न आफ्नो प्रस्तुति दिने.....
शेर्पा भन्नेबित्तिकै केहीले चिम्सो आँखा र थेप्चो नाक भएका र तुलनात्मक रूपमा अलि खदिलो शरीर भएका मानिस सम्झिन्छन् होला। यो गलत होइन। झट्ट हेर्दा शेर्पाहरूको बाहिरी रूप त्यस्तै देखिन्छ पनि तर बहुसंख्यक मानिसले शेर्पा भन्नेबित्तिकै प्रत्यक्ष वा.....
काठमाडौं । नवगायक पासाङ दोर्जी शेर्पाको ‘चिहाएर हेर्ने आँखा राम्रो’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । माई क्रिएसन मिडियाले उत्पादन गरेको म्युजिक भिडियो आइतबार माई क्रियसन मिडियाको यूट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो । थिर थापा मगरको शब्द.....
पनौतीका जयराम मानन्धर लकडाउनकै बीच रोशी-२ स्थित ‘तीनधारे झरना’ पुगे । सामाजिक सञ्जालमा आकर्षक झरनाको तस्बिर देखिपछि आफ्ना साथीसँग सल्लाह गरेर पहिलो पटक त्यहाँ पुगेका जयरामले भने, ‘हाम्रै वरिपरि पनि यस्तो राम्रो झरना रहेछ, धेरै खुशी र आनन्द लाग्यो.....
लोकसेवा आयोगले गरेको विज्ञापनप्रति असन्तुष्ट जनाउँदै माइतीघरमा मंगलबार प्रदर्शन गरिएको छ । स्थानीय तहका लागि प्रकाशित विज्ञापन समानुपातिक समावेशी सिद्धान्त विपरित रहेको जनाउँदै दलित, आदिवासी जनजाति, मधेशी, महिला, मुस्लिम, अपांगता र पिछाडिएका.....