काठमाडौं । नवगायक पासाङ दोर्जी शेर्पाको ‘चिहाएर हेर्ने आँखा राम्रो’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । माई क्रिएसन मिडियाले उत्पादन गरेको म्युजिक भिडियो आइतबार माई क्रियसन मिडियाको यूट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो । थिर थापा मगरको शब्द.....
लिस्बन - वाइबी गुरुङ्को शब्द रचनामा रहेको "धेरै पछि.." म्युजिक भिडियो युट्युबमा सार्वजनिक गरिएको छ । वाईबी गुरुङको शब्दमा शंकर थापा ”स्माईली”को संगीत र चर्चित गायक राजु लामाको स्वरले भरिएको मिठो गीतको म्यूजिक भिडियो आज अफिसियल रिलिज भएको छ जस्मा राजु.....
तेलअविव – नेपाल तामाङ घेदुङ इजरायलले छैठौं बार्षिकोत्सव तथा अधिवेशनको उपलक्ष्यमा नेपाली तामाङ राष्ट्र समुदायको आफ्नो मौलिक भाषा,लिपि , धर्म ,भेषभूषा, कला, संस्कार संस्कृतिको विकास प्रबर्द्धन र सम्बर्धन गर्ने मुख्य लक्ष्य र उद्धेश्यका साथ अन्तर्राष्ट्रिय.....
शेर्पा इभेन्ट अर्गनाइजरले आयोजना गरिएको प्रथम एकल शेर्पा नृत्य प्रतियोगिता २०२०मा सहभागी भएका प्रतिस्पर्धाहरु विच टप टेन बाट छनोट हुने भएको छ । गत भदौ महिनाबाट सुरु भएको पहिलो चरणको प्रतियोगितामा दुई सय सत्ताइस जना शेर्पाहरुले प्रतियोगितामा सहभागी.....
काठमाडौं । शेर्पा जातिहरुको आफ्नो मौलिक पहिचानलाई संरक्षण सम्वर्द्धन, र प्रबर्द्धन गर्ने उदेश्य राखी आधुनिक शैलीमा भाषा धर्म र संस्कृतिको जगेर्ना भन्ने मुल नारालाई अग्रसर गर्दै (sherpa event organizer) शेर्पा इभेन्ट अर्गनाइजर संस्थाले प्रथम एकल शेर्पा नृत्य.....