मनोरन्जन


टे«किङ सिजनमा लुक्ला विमनस्थलमा बादलले छोपे पछि

टे«किङ सिजनमा लुक्ला विमनस्थलमा बादलले छोपे पछि

९ आश्विन २०७४, सोमबार १०:२८

ए लुक्लाको बादल तिमी अरु बेला छोपे पनि सिजनमा कहिल्यै नछोप्नु आए पनि राती आउनु, मिरमिरेमै खुम्बीलाको पहाडमा पुग्नु खानेपानी र सुन्दरताको लागि कि पानी कि हिंउ भएर बस्नु, ए लुक्लाको बादल तिमी अरु बेला छोपे पनि सिजनमा कहिल्यै नछोप्नु । ए लुक्लाको.....

no-image

’डान्स प्लस’ को उपाधी वीर राधा शेर्पाले जित्न सफल

८ आश्विन २०७४, आईतवार २२:४०

काठमाडौं, असोज ८ । भारतीय टेलिभिजन स्टारप्लसबाट प्रसारण हुने रियालिटी शो ’डान्स प्लस’ को तेस्रो संस्करणको उपाधि वीरराधा शेर्पाले जितेका छन् । डान्स शोको शनिवार सम्पन्न फाइनल प्रतियोगितामा १८ वर्षीय वीरराधा शेर्पा च्याम्पियन घोषित भएका हुन्.....

शेर्पा भाषाको चलचित्र टिन्छेन फामा आसोज २६ गते प्रर्दशन हुने

शेर्पा भाषाको चलचित्र टिन्छेन फामा आसोज २६ गते प्रर्दशन हुने

३१ भाद्र २०७४, शनिबार २१:२२

शेर्पा म्युजिक वल्ड प्रा.लीको व्यानरमा निर्माण भएको टिन्छेन फामा –अभिभावक) असोज २६ गते गोपिकृष्ण हलमा प्रदर्शन हुन लागेको छ । शेर्पा महिला निर्देशक कुङ्गा निमा शेर्पाले निर्माण गरको चलचित्र शेर्पा भाषा कला, संस्कृतिको संरक्षण एव पर्यटकीय क्षेत्रको.....

भाषा, कला, सांस्कृति संरक्षणमा नेपाल देखि अमेरिकासम्मः टुङ्ना डेण्डी शेर्पा

भाषा, कला, सांस्कृति संरक्षणमा नेपाल देखि अमेरिकासम्मः टुङ्ना डेण्डी शेर्पा

२८ भाद्र २०७४, बुधबार १९:४०

भाषा, कला, सांस्कृति संरक्षणमा नेपाल देखि अमेरिकासम्मः टुङ्ना डेण्डी शेर्पा बाल्यकाल रामेछाप जिल्ला बाम्तीभन्डारको रमनिय स्थालको डाडाकाडामा विताएका शेर्पा समुदायका गायक, स्याबु्र प्रशिक्षक एवं शेर्पा भाषा, कला सास्कृतिको संरक्षणका अभियान्त.....

no-image

यस्ता छन् गायिका डोमा शेर्पाका दुई म्युजिक भिडियो

२६ भाद्र २०७४, सोमबार ०९:२२

काठमाडौं- पुख्र्यौली घर दोलखा भए पनि दार्जिलिङमा हुर्किएकी नेपाली गायिका डोमा शेर्पा आफ्ना दुई नयाँ म्युजिक भिडियोमार्फत दर्शकमाझ आएकी छिन् । डोमाले गायक आङ तिन्जी शर्पासंग गाएको रोमान्टिक शेर्पा नादिन गीत ‘ये है कान्छी’ तथा पप गीत ‘अर्को जुनीमा.....