मुख्य


मंसिर ३ गतेबाट राष्ट्रिय परिचयपत्र वितरण पाचथरबाट सुरु हुने

मंसिर ३ गतेबाट राष्ट्रिय परिचयपत्र वितरण पाचथरबाट सुरु हुने

२८ कार्तिक २०७५, बुधबार १०:४२

पाँचथर, कार्तिक २८ । मंसिर ३ गतेबाट राष्ट्रिय परिचयपत्र वितरण हुने भएको छ । लामो समयदेखि चर्चामा रहेको राष्ट्रिय परिचयपत्रको वितरण पाँचथरबाट सुरु हुन लागेको हो । राष्ट्रिय परिचयपत्र वितरणका लागि जिल्लामा संकलन भएका विवरणका आधारमा कार्ड छापि सकिएको छ । ‘ऐतिहासिक रुपममा पाँचथर जिल्लाबाट राष्ट्रिय परिचयपत्र.....

निर्वाचन बहिस्कार भएको तिङ्लामा निर्वाचन हुने

निर्वाचन बहिस्कार भएको तिङ्लामा निर्वाचन हुने

२७ कार्तिक २०७५, मंगलवार १४:११

सोलुखुम्बु: सोलुदुधकुण्ड नगरपालिका ११ तिङ्लामा उपनिर्वाचनको लागि सिफारिस गरिएको छ । जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुले देशै भरि उपनिर्वाचन हुँदा सोलुखुम्बुको तिङ्लामा पनि निर्वाचन हुनुपर्ने प्रतिवेदन सहित सिफारिस गरेको जनाएको छ । सावीक तिङ्ला गाविस हालको सोलु–दूधकुण्ड नगरपालिका–११ मा स्थानीय.....

छठ पर्वको आज तेस्रो दिन,अस्ताउँदो सूर्यको पूजा गरी मनाउदै

छठ पर्वको आज तेस्रो दिन,अस्ताउँदो सूर्यको पूजा गरी मनाउदै

२७ कार्तिक २०७५, मंगलवार ११:३०

काठमाडौं, कार्तिक २७ । छठ पर्वको आज तेस्रो दिन खासगरी तराईका जिल्लाहरूमा धुमधाम र उत्साहका साथ छठ पर्व मनाइदैछ ।काठमाडौं उपत्यकासहित मिथिलाञ्चल क्षेत्रमा छठ पर्वको विशेष रौनक छाएको छ । छठ पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइन्छ । छठका व्रतालुले कात्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी.....

no-image

छठ पर्वको दोश्रो दिन आज खरना मनाइँदै

२६ कार्तिक २०७५, सोमबार १०:२८

काठमाडौं, कार्तिक २६ । छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदैछ । गाईको गोबरले घर लितपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलनले भूमि सजाएर दिनभरी ब्रतालु निराहार व्रत बस्ने गर्छन् बेलुकी राती चन्द्रमालाई खीर चढाई सोही प्रसाद ग्रहण गर्छन्। पुजामा नैवेद्य चढाउने बेलामा जतिवटा अर्घदान गरिने हो, त्यतिवटा.....

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित जहाज पार्किङ निर्माण

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित जहाज पार्किङ निर्माण

२५ कार्तिक २०७५, आईतवार ११:०३

काठमाडौं, कार्तिक २५ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तरराष्ट्रिय मापदण्ड अनुसारको सुरक्षित जहाज पार्किङ निर्माण गरेको छ। नागरिक उड्ययन प्राधिकरणले खतराजन्य विष्फोटन बस्तुबाट असुरक्षित भएको जानकारी पाइएमा जहाजहरुलाई सुरक्षित स्थानमा पार्किङ गरी चेकजाँच गर्न छुट्टै पार्किङ निर्माण गरिएको.....

मुख्य


  • Himali sandsh