मुख्य


no-image

काठमाडौंमा वर्षकै उच्च चिसो, अझै दुई दिन घाम नलाग्ने

१७ पुष २०७३, आईतवार ०९:१०

१७ पुस, काठमाडौं । आइतबार र सोमबार दुई दिनसम्म देशभर घाम नलाग्ने मौसमविदहरुले बताएका छन् । यो अवधिमा फाटफुट पानी पर्ने सम्भावना पनि छ । अहिले देशभर पश्चिमी वायुको प्रभावले ल्याएको मौसमी प्रणाली विकसित हुँदा बदली भएको छ र अघिल्ला दिनको तुलनामा बढी.....

no-image

विश्व शेर्पा संघका विधान मस्यौदा समितीलाई सुझाब

१५ पुष २०७३, शुक्रबार १०:४५

विश्व शेर्पा संघका संस्थापक सदस्य,संस्थातथाविधान मस्यौदा समितीलाई न्यूयोर्क अमेरिकामा बस्दै आएकाआङबाबु शेर्पाको सुझाब नेपालल गायतविश्वका बिभिन्न मूलुकहरुमा छरिएर रहेका शेर्पा जातिशरुको भाषा,धर्म,संस्कृतितथा परम्परागतमूल्यर मान्यताहरु जस्ता.....

no-image

तमू ल्होसार पर्व मनाइँदै, देशमा सार्वजनिक विदा

१५ पुष २०७३, शुक्रबार १०:१०

काठमाडौं । गुरुङ समुदायले बाँदर वर्गलाई बिदाई गरी चरा वर्गलाई स्वागत गरेर तमू ल्होसार पर्व मनाइरहेका छन् । ल्हो को अर्थ ‘वर्ष’ र सारको अर्थ ‘नयाँ’ हुन्छ । ल्होसारको अवसरमा आफन्त तथा साथीभाइ भेला भई मीठामीठा परिकार खाने प्रचलनसमेत रहेको छ । पुस.....

तमू ल्होछार किन पुस १५ मै ?

तमू ल्होछार किन पुस १५ मै ?

१५ पुष २०७३, शुक्रबार ०३:३८

– प्रा. जगमान गुरुङ – ल्होसार र ल्होछार  ल्होसार तिब्बती शब्द हो । ‘ल्हो’ले वर्ष, संवत् र मानिसको उमेरलाई बुझाउँछ भने ‘सार’को अर्थ हुन्छ नयाँ । तिब्बती भाषामा विशेषणको प्रयोग नाम शब्दको पछाडि हुन्छ जसले गर्दाखेरी सारल्हो नभनीकन ल्होसार भनिएको.....

no-image

युवती फसाएर शारीरिक एवं अार्थिक शोषण गर्नेहरू पक्राउ

१४ पुष २०७३, बिहीबार ०६:०६

काठमाडौँ–बनावटी सम्पन्नता देखाएर युवतीहरु फसाउने र शारीरिक एवं आर्थिक शोषण गर्ने दुई युवा पक्राउ परेका छन्। ति युवाले दर्जनौं युवतीहरूलाई विभिन्न प्रलोभन देखाएर आफू सम्पन्न तथा सम्मानित ब्यक्ति भएको भ्रममा पारी विवाह गर्ने तथा बैदेशिक रोजगारमा.....

मुख्य