आश्विन १७, २०७४- २ महिनाअघि सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाले गरेको एउटा निर्णयले राष्ट्रिय रूप लिएको छ । स्थानीय कार्यविधि ऐन–२०७४ लाई टेकेर प्रत्येकपटक प्रतिपर्यटक २ हजार रुपैयाँ लिने निर्णय गाउँपालिकाले गरेको थियो । निर्णयले खुम्बु.....
जब १९५३ मा सड एडमन हिल्लरी र तेन्जिङ नोर्गै शेर्पाले सगरमाथाको सफल आरोहण गरेसगैँ शेर्पा समुदायको नाम अन्तराष्टिय स्थरसम्म पुग्न सफल भएको छ । विश्वको जुनसुकै ठाउँमा गएपनि शेर्पा जाती नेपालका बासिन्दा र सगरमाथा आरोहणका लागि साहसी, इमान्दार र मिलनसार.....
- डा. कृष्ण बहादुर भट्टचन आफ्नो चाडपर्वलाई चाहिँ निमिट्यान्न हुन नदिऊँ, र दसैँ जस्तो चाडले जनजाति चाडहरूलाई सिध्याएको हुनाले सके बहिष्कार गरौँ, नसके परित्याग गरौँ त्यति पनि नभए आफ्नो चाडपर्व चाहिँ धुमधामले मनाऔं भन्ने कुरामा जनजाति आन्दोलन.....
डोमा शेर्पा बेनी – २ सालाबेशी सोलुखुम्बु संचार यस्तो माध्यम हो जुन मानिसको जिवनमा एउटा महत्वपुर्ण पाट बन्न पुगेको छ । संचार विना मानिसको जिवनको परिकल्पना गर्न पनि सकिदैन । संचार भन्नाले एक व्यतिmबाट अर्को व्यतिmमा वा एक समुहबाट अर्को समुह, लगायत.....
हिमालयन शेर्पा सांस्कृतिक केन्द्र, हिमाली भुभागमा बसोबास गर्ने शेर्पा जातिको परम्परागत भाषा,भेषभुषा, रितिरवाज, कला, संस्कार संस्कृति आदिको मुल्य मान्यताहरुलाई सदैव जीवन्त राख्दै नेपाली शेर्पा जातिको संस्कारसंस्कृतिको संरक्षण तथा प्रवद्र्धन.....