काठमाडौ । काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले ५ महिनादेखि जारी निषेधाज्ञा हटाएको छ। बुधबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले ‘निषेध’ शब्दलाई हटाएर आदेश जारी गरेका छन । ती आदेशहरू बिहीबारदेखि भदौ मसान्तसम्म.....
सोलुखुम्बु : जिल्ला अस्पताल फाप्लुमा बिरामीको चाप बढेको छ । पछिल्लो एक साता यता बिरामीको चाप अत्याधिक बढेको अस्पतालका सुचना अधिकारी बिजय प्रकाश ठाकुरले बताउँनुभयो । अस्पतालमा पछिल्लो समय रुघाखोकी तथा दिर्घरोगीका बिरामीको चाप बढेसँगै व्यवस्थापनमा.....
महिनावारी एक प्राकृतिक प्रक्रिया हो । महिलाको जीवनको एक अभिन्न अंगका रुपमा महिनावारीलाई लिन सकिन्छ । सामान्यतया यो प्रक्रिया ११(१२ वर्ष देखि सुरु हुन्छ र ५ देखि सातदिनसम्म चल्छ भने कतिपय महिलाको ४ देखि ५ दिनसम्म चल्छ । यो समयमा महिलालाई चिडचिडाहट.....
हड्डी मानिसको शारीरिक संरचना तथा आकार निर्माण साथै शरीरलाई सन्तुलित गर्ने आधार हो । यसको खराबीबाट विभिन्न किसिमका समस्या उत्पन्न हुन सक्छ। हड्डी बलियो बनाउन शारीरिक व्यायामसँगै विशेषगरी खानेकुरामा ध्यान दिनुपर्छ । ओखर ओखरको भित्री बनावट मस्तिष्कको.....
काठमाडौं । विश्वमा कोरोना संक्रमितको संख्या २१ करोड ७ लाख ९६ हजार ३९० पुगेको छ ।यो समाचार तयार पार्दासम्म कोरोना संक्रमित ४४ लाख १६ हजार २१८ जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा विश्वमा ७ लाख १९ हजार ८४८ संक्रमित थपिएको वल्डोमिटर्सले जनाएको.....