हाम्रो बारेमा

आइ बिबि मिडिया ग्रुप प्रा.ली. ले संचालन गरेको हिमाली संदेश डटकम २०१५ बाट संचालनमा आएको एक अनलाइन पत्रिका हो । विशेषत यसले हिमाली भेगमा हुने गतिविधिहरुलाई समेट्ने गरेको छ । हिमाली भेगको भाषा,धर्म, संस्कृती, भेषभुषा, रहनसहन र पर्यटन गतिबिधीलाई ध्यानमा राखी सन्चालन गरेको अनलाइन पत्रिका हो ।

प्रबन्ध निर्देशक : गेल्छिरी शेर्पा
सन्चालक / सम्पादक: डाेमा शेर्पा
अतिथि सम्पादक: पेम्बा गेलु शेर्पा यूरोप
सहयोगी सम्पादक: फुर्वा शेर्पा जापान
सोनाम याङजी शेर्पा सोलुखुम्बु
शेरसाङ्गे शेर्पा खिजिदेम्बा