साेलुखुम्बु सेवा समाज दक्षिण कोरियाले तथ्यांक संकलन गर्दै

सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाले विभिन्न भिषामा कोरिया आइ बसोबास गर्दै आइरहेको सोलुखुम्बुबासी नेपालीहरुको तथ्यांक संकलन गर्ने भएको छ।

हालै सम्पन्न दशौं अधिबेशनबाट निर्वाचित कार्यसमितिको पहिलो बैठकले तथ्यांक संकलन गरि सस्थाको आफ्नै वेब साइट बाट प्रकाशन गर्ने निर्णय गरेको सस्थाको अध्यक्ष राजु राईले हिमाली सन्देशलाई जानकारी दिएका छ l

तथ्यांक संकलन कार्यलाई प्रभावकारी बनाउन सोलुखुम्बु जिल्लाको नगरपालिका गाउँ पालिका स्तरिय संयोजकहरु तोकिएको छ जसमा
१)अध्यक्ष – राजु राई (नेचा सल्यान गापा)-01055068302 rairairaju@gmail.com
२)बरिस्ठ उपाध्यक्ष – दिनेश नाछिरिङ राई (सोताङ गापा) -01076217303
३)उपाध्यक्ष – सिताराम बस्नेत (थुलुङ्दुधकोशी गापा)-
४)उपाध्यक्ष – राजु खालिङ राई (माप्या दुधकोशी गापा)-01092140234
५)महिला उपाध्यक्ष – प्रमिला कार्की (दुधकुन्ड नगरपालिका) –
६)सचिव – बसन्त नाछिरिङ राई (सोताङ गापा) -01083471430- nachhiringbasanta@gmail.com
७)सह सचिव – दिपेन्द्र निरौला (नेचासल्यान गापा)01073095033
८)कोषध्यक्ष – प्रबिन राई (नेचासल्यान गापा)-raiprabin65456@gamil.com-01074339712
९)सहकोषध्यक्ष – दिल बाहिङ राई (नेचासल्यान गापा)-01059539202
सदस्यहरु
१०)गोकुल शर्मा -जेजु संयोजक तथा केन्द्रिय सदस्य (नेचासल्यान )-01079344147
११)गेल्छीरी शेर्पा (दुधकुन्ड नगरपालिका)- 01096575527
१२)उदय खड्का (लिखुपिके गापा)-01046371018
Udayakhadka43@gmail.com
१३)जमुना राई (सोताङ गापा)-
१४)मिनिसा राई ,(नेचासल्यान गापा)

तथ्यांक संकलन पश्चात प्रवासमा रहदा भैपरी आउने समस्यमा सामुहिक र संस्थागत हातेमालो गर्न र कोरियामा रहेको सोलुखुम्बु बासीहरुको समस्यमा सस्थाले अभिभावकत्वको भुमिका निर्वाह गर्ने सहज हुने सस्थाले विस्वस लिएको छ।

प्रकाशित मिति १३ पुष २०७८, मंगलवार १७:४६

सम्बन्धित समाचारहरु