दोलखा गौरीशंकर गाउपालिका ७ सिक्पास्वरमा निर्माण भैरहेको गुम्बाको लागि अमेरिका न्युयोर्कबाट पासाङ शेर्पाको संयोजकत्वमा सङ्कलित सहयोग हस्तान्तरण गरिएको छ ।

संयोजक शेर्पाले आफ्नै गाउँ ठाउमा निर्माण भैरहेको उक्त गुम्बाका लागि न्युयोर्कमा विभिन्न महानुभावहरुबाट संकलन भएको रकम ५ लाख ३६ हजार पन्चानब्बे रुपैया गुम्बा ब्यबस्थापन समितिका अध्यक्ष तेन्डु शेर्पाको नाममा पठाइएको समेत जानकारी गराएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय