सोलः सुतेको अवस्थामा दक्षिण कोरियामा एक नेपाली मृत्यु भएको छ । सोलुखुम्बु खुम्बुपासाङल्हमु गाउँपालिका ठाडोकोशिको आङ तेण्डि शेर्पाको बिहीबार बिहान मृत्यु भएको हो ।

लामो समय कोरियामा कार्यरत रहेको ४९ बर्षिया मृतकको पार्थिव शरीर ख्यङ्गिदो नाम्याङ्जु को एक अस्पतालमा राखेको छ । 

शेर्पाको मृतु लगतै सोलुखुम्बु सेवा समाज र शेर्पा संघ दक्षिण कोरियाले आवश्यक परेमा निकट ब्यक्ति तथा परिवार संगको सहकार्य तथा सहयोग गर्ने बताएको छ।

Please follow and like us:
error61
fb-share-icon100
Tweet 65

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय