प्रवास
NRNA पोर्तुगलको बिज्ञप्ति तमासा/ पदको दुरुपयोग गरेकोले महासचिवलाई कार्वाही गर्न उपाध्यक्षको माग ।

– पेम्बा गेलु शेर्पा

@

"सस्थाको आर्थिक पारदर्शिता हुनुपर्छ, जिम्मेवार सस्थाको आधिकारिक माध्यमहरु संचालनमा केटाकेटीको भाडाकुडी खेल्ने शैली देखिनुहुन्न भनेर सदैव आवज उठाउदै आए, सस्थाकै वरिष्ठ उपाध्यक्षले सस्थाकै सदस्यहरूमाथी नै सार्वजनिक स्थानहरूमा दुइदुइ चोटि कुटपिट गर्दा त्यसको खुलेर बिरोध गरे, तर त्यो बेला परेको उजुरीमाथी छलफल हुन मात्रै पनि महिनौ समय कुर्नुपर्‍यो र पिडितले अहिलेसम्म न्याय पाएका छैनन्, तर अहिले आफुमाथी कपोकल्पित आरोप लाग्दा समेत एकपक्षीय कुरा सुनेर रातारात निर्णय भएको भन्दा म आश्चर्यचकित भएको छु" उपाध्यक्ष गुरुङ्ले भने । "यसबाट के पुष्टि हुन्छ भने अहिलेको एन आए एन पोर्तुगल, सस्थाभित्र रहेका केही खराब मनोवृत्ति बोकेका मुठ्ठीभर मान्छेहरूले मात्रै आफ्नो स्वार्थ अनुकुल संचालन गरिरहेका छन", उनले थपे ।

मुख्य
सोलुखुम्बुमा पहिरोले एक घर बगायो, ४ घर जोखिममा

हिमाली संदेश

@HimaliSandes

सोलुखुम्बु : बर्षा सहितको पहिरोले सोलुखुम्बुको महाकुलुङ गाउँपालिका २ नाजिङमा १ घर बगाएको छ भने ४ घर उच्च जोखिममा परेका छन् । विहिबार विहान गएको पहिरोका कारण स्थानिय जीत कुविर राईको ढुंगा माटोले बनेको २ तले घर पुरिएको सोलुखुम्बु प्रहरीले जनाएको छ । प्रहरी निरिक्षक(ईङ्स्पेक्टर) महेन्द्र दर्नालका अनुसार घर माथीबाट आएको पहिरोले घर बगाउँदा घर भित्र भएका सम्पुर्ण धनमाल सहित एउटा...

पर्यटन


सानै उमेरमा जलवायु परिवर्तनले पार्ने असरको अध्ययन गर्दैः सोनाम शेर्पा

सानै उमेरमा जलवायु परिवर्तनले पार्ने असरको अध्ययन गर्दैः सोनाम शेर्पा

३१ श्रावण २०७७, शनिबार १२:१७

ताप्लेजुङको माइयोखोला ४ मा २०६२ सालमा जन्मिएका सोनाम शेर्पा उमेरले अहिले १५ बर्ष पुगेको छ । एसइइ दिएर बसेको सोनामलाई सानै देखि जलबायु परिवर्तनले भविष्यमा ठुलो असर गर्न सक्छ भन्नेमा चिन्ता थियो । बुवा पिके शेर्पासगैँ बाल्यकाल विताएका सोनाम सानै उमेर देखि पर्यटकिय क्षेत्रमा घुम्न जाने प्रकृतिलाई नजिकबाट...

अन्तर्राष्ट्रिय


एलडिपीको अध्यक्षमा वर्तमान मन्त्रिपरिषदको मुख्य सचिव सुगा विजयी

एलडिपीको अध्यक्षमा वर्तमान मन्त्रिपरिषदको मुख्य सचिव सुगा विजयी

२९ भाद्र २०७७, सोमबार १७:३९

टोकियो - आज सोमवार भएको जापानको सत्ताधारी दल लिबरल डेमोक्र्याटिक पार्टीको अध्यक्षको चुनावमा वर्तमान मन्त्रिपरिषदको...