काठमाडौं –गायक फुर्बा शेर्पाकाे प्रस्तुतिमा रहेको शेर्पा गीत `ल्होसम्बा लेसुङ्ग ´काे म्यूजिक भिडियो मई क्रेसन् मिडियाको युट्युव च्यानल मार्फत सार्वजनिक भएकाे छ।

कुङ्ग शेर्पा,साेनाम कहनीकाे शब्द सोनाम कहानीकाे संगित , गायक फुर्बा शेर्पाकाे सुमधुर स्वर रहेको गीतमा शेर्पा समुदायको चर्चित नायक कुङ्ग शेर्पाको साथमा निमाा गेलु शेर्पा (पपछेउ) निमा ल्हामु शेर्पा , पासङ शेर्पा छिरिङ्ग शेरको अभिनय रहेको छ। भिडियोको निर्देशन र कोरियोग्राफी मिङमा शेर्पाले गरेकाछन्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय