सोलुखुम्बु : सोलुखुम्बुमा एक पुरुषको लडेर मुत्यु भएको छ । काभ्रे गोकुलेश्वर गाउँपालिका ६ का ५६ वर्षीय ज्ञान बहादुर मगरको शुक्रबार मुत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सुचना अधिकारी अनिल मिश्रले जानकारी दिनुभयो ।

पिके भन्जाङबाट जुनबेसी तर्फ जादै गर्दा सोलु दुधकुण्ड नगरपालिका –३ जसमानेमा अचानक लडेर घटना स्थलमा नै मुत्यु भएको हो । मगर डिभाइज ईन्टरनेसल एक्सपोर्ट एण्ड ट्रयाक प्रा.लिबाट पर्यटक भरियाका रुपमा सोलुखुम्बु आइपुग्नुभएको प्रहरीले जनाएको छ ।

Please follow and like us:
error61
fb-share-icon100
Tweet 65

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय