शेर्पा संघ दक्षिण कोरिया द्वारा  हिमालयन सांगीतिक धमाका २०२४ कार्यक्रम भव्यताको साथ सम्पन्न गरेको छ । विपत व्यवस्थापन तथा आपतकालीन राहत कोष स्थापना गर्न कोरियाको चाड छुसकको दोस्रो दिन सेप्टेम्बर १७ तारिख सउलमा आयोजना गरि सफलतापूर्वक सम्पन्न गरेको थियो ।

शेर्पाहरुको मौलिक शेब्रु नृत्य द्वरा स्वगत गर्दै सुरु भएको कार्यक्रममा स्थानीय कलाकारहरू सरस्वती तामाङ‚ शनि थापा मगर‚ अनिता विश्वकर्माको धमकेदार प्रस्तुति पछि दली शेर्पा ‚ मुस्कान राई‚ अस्मिता अधिकारी‚ मिङमा शेर्पा‚  सुनिल शाक्य र निमा रुम्बा को प्रस्तुति पछि समापन भएको थियो ।

शेर्पा संघ दक्षिण कोरियाले आफ्नो स्थापन भएको १३ वर्षपछि पहिलो पटक वृहत संगीतिक कार्यक्रमको आयोजन गरेको र यसलाई सफल बनाउन जातजाति महासंघ दक्षिण कोरिया र यस अन्तर्रगतका जातीय संस्था‚ कोरियामा रहेको अन्य क्षेत्रीय सङ्घसंस्थाका व्यवसायी बाट महत्वपूर्ण सहयोग प्राप्त भएकोमा सम्पूर्ण लाई आयोजकले धन्यबाद समेत ब्यक्त गरेका छ ।

Please follow and like us:
error61
fb-share-icon100
Tweet 65

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय