धन कमाउने आशैमा
दुई ज्यान टाढा टाढा भो
झन जति टाढा टाढा भो
मनभरि माया गाढा भो !
बाटो टाढा छ
यो दिलमा हितैको माया गाढा छ !
गीतले पछिल्लो नेपाली समाजको यथार्थलाई चित्रण गरेको छ । गायक लाक्पा शेर्पाले ‘बाटो टाढा छ’ शीर्षकमा सार्वजनिक गरेको यो भाका भित्र गीतले विदेश पलायन भएको युवा वर्गको माया–पिरतीको कथा, दुःख–पीरको विलौना साथै माधुर्य धुनभित्र समाजको तीतो कथाहरू घुलनशील गरि समेटेको छ त्यही कारण उनको गीत सार्वजनिक भएलगत्तै बिहे पार्टी तथा सामाजिक संजालमा धेरै सुनिन थालेको छ

सोनाम शेर्पा (कोसिस)को शब्द तथा संगीत रहेको यो गीतमा लक्पा शेर्पा (आमोद ) / सुमिन लो स्वर रहेको छ । यो गीतलाई म्युजिक फिल्म शैलीमा राज किङ्ग वाईबाले निर्देशन गरेका थिए भने एरेन्ज जोग्लाल लामाको रहेको छ ।
म्युजिक भिडियो सोनाम शेर्पा (कोसिस) अफिसियल यूट्युब च्यानल मार्फत बजारमा आएको छ ।

Please follow and like us:
error61
fb-share-icon100
Tweet 65

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय