काठमाडौं । मानवअधिकारवादी नेता तथा आदिबासी जनाजाती संघर्ष समितिका सम्योजन पद्मरत्न तुलाधर अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या आएपछि उनलाई शुक्रबार साँझ माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको हो । उनलाई आईसीयूमा राखिएको छ ।
आदिबासी जनजातिको हकहितका र अधिकारका लागि निरन्तर रुपमा लागि पर्नु भएको छ ।
चिकित्सकहरुका अनुसार तुलाधरलाई मस्तिष्कघात भएको जनाएको छ ।

श्रोत अनलाइन खबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय