जोरपाटी स्थित खाङ्गरि अस्पतालमा कोरोना संक्रमण भइ उपचारको क्रममा झाप्रे गुम्बाको प्रमुख लामा दावा शेर्पा (ङावाङ्ग ल्होजङ)को मृत्यु भएको छ ।

सोलुदुधकुण्ड नगरपालिका १० झाप्रे गुम्बाको प्रमुख लामा शेर्पा कार्तिक ३० गते आइतबार राती ९:४५ बजे अस्पतालमा उपचारको क्रममा  मृत्यु भएको परिवार स्रोतले जनाएको छ। लामाको पार्थिव शरीर नेपाली सेनाले ब्यबस्थापन गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय