दावा जाङ्बु शेर्पा (खिजीदेम्बा), ओखलढुंगा जिल्लाको मोलुङ गाउँपलिका वाड नः ७ मा बिहीबार असिना पानी संगै परेको चट्याङले दिउँसो करिब ३:३० बजे तिर चट्याङले लागेर फुर्ब गेल्जे शेर्पाको १ एउटा रागा र ६ ओटा बाख्रा मरेको छ। र चट्याङले मनिस समेत समन्य घइते बनएकाे हिमाल एफएमका संवाददाता पासाङ शेर्पाले हिमाली सन्देश लाई जानकारी दिनुभयो
ताजा समाचार
लोकप्रिय
© 2026 Himali sandesh