३०,जुलाइ ,टाेक्याे

तमुधिं जापानको आयोजनामा हुन लागेको २३औ रोधीं साँझ तथा रजत जयन्ति२०१९काे लागि चर्चित हास्यकलाकार फुलन्देकोआमा(उमेशराइ) लोक तथा दोहोरि गायिका सबिना गुरुङटोकियो आउने भएका छन।
स्थापनाकालको२५वर्ष पुराभएको अबसरमा संस्थाले रजतजयन्ती तथा रोधीसाझको तिब्र तयारिगरिरहेका कार्यक्रमसंयोजक युक्तमानगुरुङले बताउनुभयो
रोधींसाँझ२०१९तथा रजतजयन्तीको अबसरमा हुने साँस्कृतिक कार्यक्रमलाइ थप रंगिन एबं मनोरंजनात्मक बनाउन उहाँहरु टोकियो आउनेभएकोहो|
बिदेशी  भुमिमा रहेरपनि आफ्नो मौलिक संस्कार संस्कृतिको संरक्षण संबर्धन र आदिबासीजनजातिको हक़ अधिकारको आवाज बुलन्द गर्दै आइरहेको तमुधिं जापानले हरेक नेपालीको दु:खसुखमा साथदिदै अनबरत यात्रामा दौडिरहदा आफ्नो२५बर्षे लामो गौरबमय इतिहास बनाईसकेको तमुधी जापानको यसपालिको रोधी तथा रजत जयन्ती बिशेषहुने महासचिब चित्रगुरुङले बताउनुभयो

कार्यक्रमलाइ थप रंगिन र भरपुर मनोरंजनात्मक बनाउन स्थानिय कलाकारहरू पनि सहभागी हुने बताएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय