प्रणय दिवस वा प्रेम दिवस फेव्रवरी १४ लाई विशेष बनाउन यस वर्ष जनचेनता मुलक कार्यक्रमसगै प्रणय दिवसको कार्यक्रम आयोजना गरेको छ ।

होटल टिभेट बोद्धमा यस दिवसलाई सभ्य तरिकाले मनाउन लागिएको आयोजक निमा शेर्पाले जानकारी दिइन । उनका अनुसार यो दिवस नेपालमा प्राय प्रेमी प्रेमिका र श्रीमानश्रीमतिबिच मात्र सिमित रहेकोले गर्दा यसलाई बृहत तरिकाले मनाउनका लागि कानुनी ज्ञान र एकल महिला पुरुषहरुले परिवारीक वातावरणमा पनि यो दिवस मनाउन सकिन्छ भन्ने हेतुका साथ पहिलो पटक यो दिवस मनाउन लागेको शेर्पाले जानकारी दिइन ।

यस कार्यक्रममा कानुनी जानकारी लगायत सागितिक वातारणमा मनाउने तयारी भइ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय