काठमाडौ। मानव अधिकारकर्मी तामाङ राष्ट्रिय मानव अधिकार प्रतिष्ठान बौद्ध शाखाको अध्यक्षमा चयन हुनु भएको छ । साउन १६ गते सम्पन्न भएको आठौँ साधारणसभा तामाङलाई प्रतिष्ठानको सभापतिमा चयन गरेको हो । अन्य पदाधिकारीहरुमा क्रमश उपसभापतिमा सुरेश घिसिङ र चन्द्रमाया तामाङ, सचिव सार्की शेर्पा, सहसचिव लाक्पा शेर्पा, कोषाध्यक्ष दावा लामा, सहकोषाध्यक्ष रमेश लामा रहेका छन् ।
सदस्यहरुमा छिरिङ टसी घले, तेन्जिङ छोपेल लामा, कर्म पेम लामा, सोनाम डोल्कर महर्जन, शेरब बहादुर तामाङ, कुसाङ शेर्पा, वाङ छिरिङ शेर्पा, सोनाम याङ्जी शेर्पा र ङवाङ डोल्मा शेर्पा चयन भएको प्रतिष्ठानले जनाएको छ । त्यस्तै भेलाले छिरिङ निमा, घमान तामाङ, सोनाम शेर्पा, रोजी राणा कार्की, दाछिरी शेर्पा, चेङा छिरिङ शेर्पा र हरि बहादुर दाहाललाई प्रतिष्ठानको सल्लाहकार समितिमा चयन गरे को जनाएको छ।

