ट्रेकिङ गाईड एसोसिएसन अफ नेपालले प्रयटन बोर्ड संगको सहकार्यमा नेपाल सरकार बाट मान्यता प्राप्त गाईड लाईसेन्स लिएको ट्रेकिङ गाईडहरुलाई सात दिने वेसिक रेस्क्यू एण्ड सेफ्टी तालिम निशुल्क दिने भएको छ।

फागुण २२ गते देखि २८ गते सम्म संचालन हुने तालिम कपनको सिदार्थ होटेल र काठमाडौँको आसपासमा हुने आयोजकले जनाएको छ। फारम ट्रेकिङ गाईड एसोसिएसन अफ नेपालको कार्यालय बौध नयाँबस्ति बाट प्राप्त गर्न सकिने सस्थाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय