लिस्बन – पोर्चुगलको सक्रिय संस्था शेर्पा किदुग पोर्तुगलको सातौं अधिवेशन हुने भएको छ।
पोर्तुगलको राजधानी लिस्बन स्थित एभरेष्ट रेस्टुरेन्ट आन्जोस् मा 18 डिसेम्बर 2023 मा अधिवेशन हुने भएकोले सम्पुर्ण पोर्तुगलमा बस्नुहुने शेर्पा दाजुभाइ तथा दिदीबहिनीहरु सस्थाले उपस्थितिको लागि अनुरोध गर्दै सस्थाको अधिकारिक पेज बाट सूचना प्रकाशन गरेको छ।