द.कोरिया, शेर्पा संघ दक्षिण कोरियाको आयोजना हुन गई रहेको २१५१ सिङ्ग फो डुक ल्हो ग्याल्पो लोसार कार्यक्रमको पोस्टर सार्वजनिक गरिएको छ ।

शेर्पा समुदायको नयाँ वर्ष लोसारको अवसरमा फेब्रुअरी १० तारिख बेलुका देखि ११ बिहान सम्म हुने कार्यक्रमको पोस्टर सार्वजनिक गरिएको हो। याक रेष्टुरेन्ट अनसनमा संस्थाको सल्लाहकार तथा कार्यसमितिको सदस्यहरूको संयुक्त भेलाले पोस्टर सार्वजनिक, टिकेट बितरण गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय