काठमाडौँ – गायक अशोक तामाङ, गायिका कार्मु शेर्पाको ‘होइ ज्यान कान्छी’ म्युजिक भिडियो सार्वजनिक भएको छ ।


गायक अशोक तामाङको शब्द, सङ्गीत रहेको म्युजिक भिडियोमा एरेन्ज जोग्लाल लामाको रहेको छ भने भिडियोमा कुंगा शेर्पा, डोमा शेर्पा र स्थानीय कलाकारको साथमा डोमा ह्योल्मो र इन्द्र गुरुङलाई अतिथि कलाकारको रुपमा प्रस्तुत गरिएको छ ।

म्युजिक भिडियो SLMJ अफिसियल युट्युब च्यानल मार्फत बजारमा ल्याएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय