पेसागत अधिकार र सामाजिक सुरक्षाको माग गर्दै ट्रेकिङ गाइडहरूले बुधबार राजधानीमा र्‍याली गरेका छन्।

उनीहरूले पर्यटकका लागि अनिवार्य गाइडको व्यवस्था हुनुपर्ने, गाइडका लागि राष्ट्रिय निकुन्जमा लिइने शुल्क बन्द गर्नुपर्ने, गाइडहरूको सामाजिक सुरक्षाको सुनिश्चितता हुनुपर्नेलगायतका माग राखेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय