मकालु आउटफिटका संचालक तथा संखुवासभा शेर्पा किुदुगका सचिव दावा साङ्गे शेर्पाले मे १५ ईन्डिजिनियस कम्युनिटिको झण्डा मकालु हिमालको शिखरमा झण्डा पुर्‍याएको थियो ।

नेपाल शेर्पा बिद्यार्थी संघका केन्द्रीय महासचिव पेम्बा ग्याल्छेन शेर्पाले बिश्वको सर्बोच्च हिम शिखर सगरमाथा मा २०२४ मे-२१ तारीखका जेठ ९ गते बिहान ५ बजे बुधबार सगरमाथाको शिखरमा आफ्नो जन्म दिनको अवसरमा सफलता पुर्वक आरोहण गर्दै ईन्डिजिनियस कम्युनिटिको झण्डा शिखरमा पुर्‍याएको थियो

Please follow and like us:
error61
fb-share-icon100
Tweet 65

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय