कुसुमे रुमाल २  बोलको सांगीतिक कोशेली सार्बजनिक-भिडियो सहित

कात्तिक २८ – काठमाण्डौं, शेर्पा म्युजिक वर्ल्डको प्रस्तुति रहेको नयाँ गीत सार्बजनिक भएको छ । कलाकार तथा मोडल कुङ्ग शेर्पा तथा मिङमा शेर्पाको
अभिनय रहेको कुसुमे रुमाल २ बोलको गीत OSR Disital entertainment को youtube मर्फत सर्बजनिक भएको हो ।

गायक आङ तेन्जी शेर्पा र गायिका ल्हामु शेर्पाको स्वर रहेको गीतको निर्देशन साङ्गे शेर्पाले गरेको छन् । यस गीतको म्यूजिक भिडियोलाई भुपेन्द्र तुम्बहम्पेले सिनेमेट्रोग्राफर र अनिल राणाले सम्पंदन गरेका हुन् ।

 

प्रकाशित मिति २८ कार्तिक २०७९, सोमबार १७:०१

सम्बन्धित समाचारहरु