दक्षिण कोरिया पप स्टार गायक सविन राईको लाइभ ब्याण्ड कन्सर्ट २०२४ आयोजना हुने भएको छ ।

सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाले फेब्रुवरी १० मा दक्षिण कोरियाको राजधानी सोलमा सविन राई एण्ड फारोह लाइभ ब्याण्ड कन्सर्ट तथा नेपालका ख्याति प्राप्त राष्ट्रिय कलाकार, स्थानिय कलाकारहरुका साथमा आपतकालिन राहत कोष स्थापनार्थ  ”चोमोलोङ्मा सांगीतिक धमाका २०२४” गर्न लागेको हो ।

आयोजकले कोरियन नयाँ बर्ष ‘सलनाल’ को लामो बिदाको अवसरमा आयोजन गर्न लागेको कार्यक्रममा सफल बनाउन सम्पर्ण कोरियामा रहनु हुने नेपालीहरुलाई उपस्थिकोको लागि अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय