
ङिमा गेलु लामा शेर्पा (पापाछेउ) को ‘लोसार कि टासीदेलेक’ म्युजिक भिडियो सार्वजनिक भएको छ।
सुसान्त लामा र ङिमा गेलु लामा शेर्पाको शब्द सुसान्त लामाकै कम्पोजमा तयार भएको म्युजिक भिडियोलाई फणिन्द्र राईले एरेन्ज गरेको थियो ।
भिडियोमा आङ सानु शेर्पा, पासाङ नाम्डोल शेर्पा, जिग्मे शेर्पा छोन्जोर शेर्पा,पेमा शेर्पा र डोमा शेर्पालाई सहयोगी कलाकारको रुपमा देख्न सकिन्छ।