शेर्पा चलचित्र संघ नेपालद्वारा शेर्पा चलचित्रकर्मिहरुकाे क्षमता अभिवृद्धि गर्न र शेर्पा चलचित्र निर्माणमा प्रेणित गर्ने उद्देश्यका साथ ७ दिने आधारभुत चलचित्र निर्माण प्रशिक्षण कार्यक्रम संचालन गर्ने भएको छ।

आधारभुत चलचित्र निर्माण प्रशिक्षणका विधाहरु १) स्कृप्ट लेखन, २) अभिनय, ३) निर्देशन आदिको प्रशिक्षण यहि फागुण २४ देखि ३० गते सम्म नेपाल शेर्पा संघ संघीय भवन हल , नारायणटार ,काठमाडौंमा बेलुका ४ बजे देखि हुने आयोजकले बताएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय